Thoughts
क’मजोर मानिसले ब’दला लिन्छ, बलियो मानिसले माफी दिन्छ, बुद्धि`मान मानिसले भुलिदिन्छ । – अल्बर्ट आइन्स्टाइन
केहि रोचक भनाइहरु
- १ क’मजोर मानिसले बदला लिन्छ, बलियो मानिसले माफी दिन्छ, बुद्धि`मान मानिसले भुलिदिन्छ । – अल्बर्ट आइन्स्टाइन
- २ जिन्दगि छोटो छ यसैले नियममा बाधिएर नबस । माफ गर्न समय नलगाउ, न्यानो अंक`माल गर । साचो प्रेम गर । खुलेर हास अनि जसले तिम्रो मुस्कान छिनेर लान्छ त्यसप्रति कुनै
पछुतो नगर । – मार्क ट्वेन - ३ घृ’णाले भरिएको यो संसारमा आशाले भर्ने हिम्मत गर । रि’साले भरिएको संसारमा आनन्दले भर्ने हिम्मत गर । निराशाले भरिएको यो संसारमा सपना देख्ने हिम्मत गर । अनि
- अविश्वासले भरिएको यो संसारमा हामीले अझै पनि विश्वासले भर्ने हिम्मत गर्नुपर्दछ । – माइकल ज्याक्सन
- ४ दया त्यो भाषा हो जुन बहिरोले पनि सुन्न सक्छ अनि अन्धोले पनि देख्न सक्छ । – मार्क ट्वेन
- ५ तिम्रा सत्रू छन् ? धेरै राम्रो ! किनकि कमसेकम तिमी केही कुराको निम्ति केहीसमय तिमीले आफ्नो जीवनमा उभिन सकेका त रहेछौ । – विन्स्टन चर्चिल
- ६ सुरुवात गर्नको निम्ति तिमि महान हुनु जरुरी छैन तर महान हुनको निम्ति सुरुवात भने जरुर गर्नुपर्ने हुन्छ । – जिग जिग्लर
- ७ जब एक पटक आफ्ना नकारा`त्मक सोचाइहरुलाई सकारात्मक सोचाइहरुले प्रतिस्थापन गर्न सुरु गर्छौं तब सकारात्मक परिणामहरु देखा पर्न सुरु गर्नेछन । – विलि नेल्सन
- ८ जुन समय तिमीले आनन्दमा बिताएका छौ त्यो समय खेर गएको समय होइन । – जोन लेनोन
- ९ आस्था भनेको तिमीले जे चाहन्छौ तो भगवानले गरिदिन्छ भन्ने होइन बरु जे सहि हो त्यो भगवानले गर्ने`छन भ`न्ने चिज हो आस्था । – म्याक्स लुकाड़ो
- १० म मेरा परि`स्थितिहरुको उत्पादन होइन बरु म मेरा कठो`र निर्णयहरुको उत्पादन हु । – स्टिफन कोवे
- ११ तिम्ले सबै फूल`हरुलाई काटेर फ्याक्न सक्छौ तर पनि तिमीले वसन्त ऋतु`लाई आउँनबाट रोक्न सक्दैनौ । – पाब्लो नेरुदा
- १२ सफलताको निम्ति तिम्रो असफलताको ड’र भन्दा विजयको उत्कट चाहना बढी हुनुपर्दछ । – विल कोस्वे
- १३ हामीमध्य धेरै हाम्रो सपना मुता`विक बाचेका छैनौ कि`नकि हामी हामी ड’रै ड’रमा बाचेका छौ । – लेस ब्राउन
- १४ आजसम्म दिएर कोही गरिब भएको छैन । – एन्नी फ्र्यांक