ThoughtsVideos

ज्योतिष हरिहर भन्छन् असार २१ देखि कोरोना अन्त्य, प्रमुख व्यक्ति`हरुलाई हानी

ईटहरी/ यतिबेला कोरोनाका कारण नेपाल मात्र हैन विश्व नै अस्त`व्यस्त बनेको छ । यस्तो अव`स्था आईरहदा नेपाल लकडाउनमा छ । यो अब कहिले खुल्ने भन्ने टुङ्गोमा छैन । बैसाख १५ गते सम्म गरिएको लक`डाउन अहिले थपिएर बैसाख २५ गते सम्म पुगेको छ । यो क्र`म निरन्तर रुपले बढिरहेको अवस्था छ ।

यता अभिनेता समेत रहेका ज्योतिष हरिहर अधिकारीले वि`श्वको भविष्य`वाणी गरेका छन् । उनले कोरोनाको अन्त्य`को बारेमा पनि बताएका छन् । उनले सार्बजनिक भिडियोमा महा`मा`रीको रुपमा विश्व`भर फैलिएको कोरोना आगामी असारको २१ गतेबाट अन्त्य हुनसक्ने सम्भावना रहेको बताएका छन् । उनले संगै भनेका छन् “२०७७ साल भरि नै संसा`रभरका देशका प्रमुख व्यक्तिह`रुलाई हानी” हुनेछ ।

त्यसमा पनि कुनै पनि देशको पूर्वी भाग र उत्तरी भागमा बढि समस्या आउने सम्भावना रहेको उनले बताए । यस्तै उनले मङ्सिर महिनाको भविष्य`वाणी गर्दै विश्वमा फेरी अर्को समस्या उत्प`न्न हुने ब`ताएका छन् । उनले भनेका छन् “एक देश र अर्को देश बिचको दुष्मनी बढ्ने छ” । यस्तै माघ र फागुन महिनामा पनि एक देश बाट अर्को देशलाई धम्कि दिने जस्ता कार्य हुने बताए ।

यता उनले मनोरन्ज`नको क्षेत्रको बारेमा पनि भविष्यवाणी गर्दै २०७७ सालको मङ्सि`र पछाडि केहि सकारा`त्मक परिवर्तन आउन सक्ने अवस्था रहेको बताए भने यो सालमा धर्ममा पनि उतार`चाढाब आउने छ । उनले २०७६ सालको पनि भवि`ष्यवाणी गरेका थिए, जहा उनले एउटा नया रोगको पत्ता लाग्ने छ भनेका थिए । जुन अहिले विश्वले भोगिरहेको छ । उनले अन्त्यमा भनेका छन् २९ अप्रिलमा विश्व ध्वस्त हुने हल्लाको पछाडि नलाग्न आग्रह गरेका छन् । यो कुनै पनि आधिकारिकता नभएकाले यस्ता कु`राको पछाडि नला`ग्न भनेका छन् ।
`

Related Articles

Back to top button
Close