News

राहत लिन जाँदा प्रहरीको कु`टाइबाट कानको जाली नै फु`ट्यो !!

जनकपुर । राहत लिन जाँदा प्रहरीले एक व्यक्तिमाथि निर्घात कुट`पी`ट गरेको आरोप लागेको छ । लकडाउनको कारण विपन्न, गरिब तथा ज्यालादारी मजदुरहरुको घरमा चुल्हो बल्न छाडेपछि स्थानीय सरकारले वितरण गर्न थालेको खाद्या`न्न सामग्री लिन पुगेका एक व्यक्तिलाई प्रहरीले निर्घात कु`ट`पि`ट गरी कानको जाली फुटा`इदिएको आ`रोप लागेको हो ।

जनकपुरधाम उपम`हानगरपालिकाका वडा नम्बर–४ मा वितरण गर्दै आएको राहत लिन पुगेका भारतको विहार निवासी सुजित साहले प्रहरीले आफूमाथि कु`टपी`ट गरेको आ`रोप लगाएका छन् ।

जनकपुर`धाममा लामो समयदेखि ठेला चलाएर आफ्नो गुजारा गर्दै आएका साहलाई लकडाउनले समस्या परेकाले उनी पनि राहत साम`ग्री लिन तिरहु`तीय गाछी आइपुगेका थिए । त्यहाँ प्रहरीले भिड निय`न्त्रण गर्ने क्रममा उनीमाथि एक्का`सी आएर लाठी प्र`हा`र गरेको थियो ।

प्रहरीले लाठी चार्ज गर्दा आफ्नो टाउको र कानमा चोट लागेर रगता`म्य भएको र कानको जाली फु`टेर सुन्न सक्ने क्षमता नै गुमा`एको उनले जानकारी दिए ।प्रहरीको लाठी चार्जबाट बेहोस भएपछि प्रहरीले नै उनलाई पाण्डे मेडिकल पु¥याएको थियो भने सामान्य उपचार पछि औषधी दिएर पठाएको पीडित साहले जानकारी दिए ।

Related Articles

Back to top button
Close