International News

अस्पतालमा कोरोनाले छटपटी भैरहेका बिरामीको दर्द`नाक अवस्था दे`ख्न नसकेर अमेरिकाकी डाक्टरले गरिन देह`त्याग

डाक्टर लोर्ना एम.ब्रीन अमेरिकाको एक ख्या`ति प्राप्त डाक्टर थिईन् । उनी केवल डक्टरको नाममा डाक्टर मात्र थिईनन् । उनीभित्र डक्टर हुनुको क्षमताका साथसाथै बिरामीका लागि आफ`न्तको पनि गुण थियो । उनलाई नजि`कबाट चि`न्ने साथीहरु भन्छन्, ‘लोर्ना सधैँ आफ्नो अप्ठ्या`रो भन्दा उपचारलाई प्राथमिकतामा राख्थिन्। र सधैं बिरामीहरुलाई औषधिले भन्दा पहिला माया र केयरले निको पार्ने कोसिस गर्ने गर्थिन् ।’

लार्नाले आफ्नो समझ`दारीले र मिहिनेतले धेरैको जीवनलाई मृ-त्युतर्फ धके`लिनबाट बचाए`की थिईन् । उनी सधैँ त्यस्ता बिरामीको उपचारमा खटिइन् जो मृ`त्युसँग सं`घर्ष गरिरहेका हुन्थे। यस्ता बिरामीको उपचार गर्ने क्रममा लोर्ना कतिपटक आफु भावुक भएको कुरा उनले आफ्नो परिवारलाई सुनाउने पनि गरेकी थिईन् ।

उनले सधैं आफुले पाएको जिम्मे`वरीलाई एक कुशल यो`द्धाले झैं कुशलता पूर्वक निर्वाह गरिरहन् थिईन् । उनी आफ्नो जिम्मेवारीमा यति बिलिन हुँदै गईन कि त्यसैले नै उनलाई मृ`त्यु`तर्फ धकेलेको उनका पिता फिली ब्रिनले बताएका छन् । न्युयो`र्कबाट भर्जिनिया स्थित बुवाआमाको घरमा फर्किएर लोर्नाले आ-त्मह-त्या गरेकी हुन् । अस्पतालमा द`र्दनाक दृ`श्यबारे उनले परिवार सदस्यलाई सुनाएको उनका बुवा ब्रि`नले बताए ।

अमेरिकी सञ्चा`र माध्यमहरुका अनुसार उनी न्युयो`र्ककै ख्याती`प्राप्त आर`टी ९ इमर्जेन्सी रुम० को कार्यरत थिईन् । पछिल्लो समय लोर्ना म्यानहटन स्थित प्रेस्वे`टरियन अस्पतालमा कोरोना संक्र`मितको उपचारमा खटिएकी थिईन् । अमेरि`काको कोरोना भाइरस ९कोभिड—१९० केन्द्र न्युयोर्क सहरको अस्पतालमा कोरोना संक्र`मितको उपचार गर्दै आएकी डा. लोर्नाले आ-त्मह-त्या गरेकी छन् ।

Related Articles

Back to top button
Close