News
सर्वो`च्चको आदेशपछि ज्ञाने`न्द्र शाही रि`हा !!!
काठमाडौं- सर्वो`च्च अदा`लतको आदेश`सँगै ज्ञानेन्द्र शाही `रिहा भएका छन् । सर्वो`च्चको आदेश पछि महा-नगरीय प्रहरी परिसर ललितपुरले शाहीलाई रिहा गरेको हो ।
शाहीलाई रिहा गन माग गर्दै परेको ब`न्दी प्रत्यक्षी`करण रिटमा सुनुवाई गर्दै मंग`लबार न्या`याधीशहरु पुरु`षोत्तम भण्डारी र मनोज-कुमार शर्माको इजलासले रिहा गर्न आदेश दिएको हो । उनी लकडाउन उल्लंघ`नको आरोपमा वैशाख ९ गते पक्रा`उ परेका थिए ।
शाहीलाई पक्रा`उ गरी गैर-कानूनी रुपमा हिरा`सतमा लिइएको भन्दै अधिका`रकर्मी इ`न्द्र अर्यालले सर्वो`च्च अदालतमा वैशाख १२ गते बन्दी प्रत्यक्षी`करण रिट दायर गरेका थिए ।
रिटमाथि सुनुवाई गर्दै न्या`याधीश हरिप्रसाद फु`याँलको इजलासले शाही`लाई पक्रा`उ गर्नुको का`रण माग गर्दै अदालतमा उप`स्थित गराउन आदेश दिएको थियो ।