Lifestyle/ Health

स्व`स्थ मानिसले मा`स्क लगाउनु पर्दैन : डब्लु.एच.ओ.

काठमाडौं- कोरोना भाइरस संक्र`मणको त्रास बढे`सँगै तपाईले पनि मा`स्कको प्रयोग गर्ने गर्नु भएको छ होला ? तर वि`श्व स्वा`स्थ्य संग`ठन(डब्लु.एच.ओ.) का अनुसार स्वस्थ र बिरामीसँगै टाँढै रहने व्यक्तिले `मास्क लगाउन आवश्यक छैन ।

बरु डब्लु.एच.ओ.ले सही तरिकाले मा`स्क नलगा`उँदा उल्टै स्वास्थ्य`मा समस्या आउनसक्ने चेतावनी दिएको छ । र सजगता अपनाउन आ`ग्रह गरेको छ । मास्क धेरै दिनसम्म लगातार प्रयोग गर्दा उल्टै संक्रा`मक रोगको जोखिम हुने डब्लु.एच.ओ.ले जनाएको छ ।

‘सामान्य अवस्थाका मानिसले मास्क लगाउँदैमा कुनै फाइदा पुग्छ भन्ने प्रमाण छैन’ डव्लु.एच.चो.का स्वास्थ्य आपतकालीन सेवाका कार्यकारी निर्देशक डा माइक र्‍यानले भने

,’कोरोना सं`क्र`मित बिरामीसँग नजिक रहेर काम गर्ने वा जोखिममा रहेकाले मात्र मास्कको प्रयोग गर्दा उपयु`क्त हुन्छ । ‘

उनले मास्कको विश्वभर अभाव रहेको भन्दै निरन्तर एउटै मास्क प्रयो`गकर्ता जोखिममा हुने बताए ।

Related Articles

Back to top button
Close