Educational News

अनलाइन कक्षा चलाउने त्रि विको तयारी : सम्भव कति ?

त्रिभुवन वि`श्व`विद्यालयले आइतबार अनलाइन कक्षा सञ्चा`लनसम्बन्धी निर्देशिका २०७७ जारी ग¥यो । वि`श्व-विद्यालयहरुमा लामो समयदेखि पठनपाठन हुन नसकेको र लकडाउनको समय अझै थपिने सं`केत पाएपछि विश्व`विद्यालयले आइतबार निर्देशिकाको परिपत्र गर्दै आगामी सातादेखि नै अनला`इनका माध्इ`मबाट कक्षा सञ्चा`लनको तयारी गर्न विभि`न्न संस्थान, संकाय, विभाग, क्याम्पस तथा स्कुलहरुमा पठायो ।

र, एक साताको समय दिएर बाध्यकारी जस्तै बनाएर अनलाइन कक्षा सञ्चा`लन गर्न निर्देशन समेत दिएको छ । विश्व विद्यालयले विद्यार्थीको शैक्षिक क्या`लेण्डर बिग्रन सक्ने भन्दै अनला`इनका मा`ध्यमबाट सै`द्धान्तिक कक्षा सञ्चा`लन गर्ने र व्यवहारिक कक्षा`का लागि विश्व विद्यालय खुले लगत्तै गराउने गरी तयारी गरेको छ ।

विश्व विद्यालयले बनाएको निर्देशिकामा केही सं`कायहरुमा गत चैत १० गतेदेखि सुरु भएको अनलाइन कक्षाको ‘क्रेडिट आवर’ जोडी हाजिरीसमेत राख्ने गरी अगाडि बढाउने बताएको छ । यसअघि अनलाइन कक्षा सञ्चा`लन नभएको कलेजहरुमा भने आगामी सातादेखि नै कक्षा सञ्चा`लन गर्ने गरी तयारी भएको छ ।

Related Articles

Back to top button
Close