News

दोब्बर मू`ल्यमा सामान बे`च्ने भाटभटेनी सु-पर स्टोरलाई ३ लाख जरि`बाना…हेर्नुहोस् ।

काठमाण्डाै – वाणिज्य, आपूर्ती तथा उपभोक्ता संर`क्षण विभा`गले भाट-भटेनी स्टोर टङ्गा`ललाई तीन लाख रुपैयाँ जरि`बाना तिराएको छ ।
बढी मू`ल्य लिएर सामान बेचेको उजुरीका आधार`मा सोमबार अनुगमन गरिएको र बढी मू`ल्य लिएको पाइएकाले तीन लाख रुपैयाँ जरिबाना तिराएको विभागको अनुगमन शाखाका निर्देशक सागर मि`श्रले उज्यालोलाई जानकारी दिनुभयो ।

भाटभटेनीले एक सय २० रुपैयाँ पर्ने लाख`म`रीलाई दुई सय २० रुपैयाँमा बेचेको भेटिएको थियो । यस्तै विभागले सोमबार नै अन्य तीन वटा स्टोरलाई तीन लाख ५० हजार रुपैयाँ जरिबाना गरेको छ ।

अम`रावती खा`द्य भण्डार कपनलाई दुई लाख, एम.वी.टी. खा`द्य सप्ला`यर्स कपनलाई एक लाख र जी.एन स्टोर कपनलाई ५० हजार रुपैयाँ जरि`बाना तिरा`इएको विभागले जनाएको छ । उनीहरुले बढी मू`ल्यमा बे`च्ने, मु`ल्यसूची नराख्ने लगायतका कसुर गरेका थिए ।

Related Articles

Back to top button
Close