Breaking News……रौतहटमा २ जनामा कोरो`ना संक्र`मण पुष्टि
रौतहट । रौतहटका २ जनामा कोरोना भाइरस संक्र`मण भएको देखिएको छ । जिल्लाको वृन्दावन नगरपालिका वाड नंं ९ भुसाहा ब`स्ने २४ वर्षीय पुरुष र देवाही गोनाही नगरपालिका वाड नंं १ करुनिया ब`स्ने ३५ वर्षीय एक पुरुषमा संक्र`मण पु`ष्टि भएको स्वा`स्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले जानकारी दिएका छन् ।
प्रादेशिक ल्याब जनकपुरबाट पिसिआर रिर्पोट नेगेटिभ आएपछि ति युवालाइ घर फर्काइएको थियो । उनको स्वाब काठमाडौँस्थित केन्द्रीय प्रयोगशालामा पुनः परीक्षण गर्दा पोजेटिभ देखिएको प्रमुख साहले जानकारी दिए ।
देवाही गोनाही नगरपालिकाका संक्र`मित पुरुष भने क्वारेनटा`इनमै रहेका छन् । उनी भने दिल्लीबाट आएका थिए । संक्र`मीत २ जना नै नेपालमा लकडा`उनपछि भार`तबाट चोर`बाट हुदै`न नेपा`ल आए`का थिए ।
यस बारे जि`ल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधि`कारी बासुदेब घिमिरेले अहिलेसम्म आफुलाइ आधि कारीक जानकारी नआएको बताएका छन् । तर आफु आन्तरीक गृह`कार्यमा लागी परेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताएका छन् ।