Thoughts

कोरोनाले छोराको पर-देशमा मृ-त्यु : न ला-स दे`ख्न पाइयो, न-परिवार सँगै ब`स्न पाइयो

बैठक कोठाको टेबलमा फूल र मालामा सजाइएको एउटा तस्बिर छ । तस्बिरअगाडि अन`वरत ब`लिरहेछ छ दियो । काठमाडौं नक्साल स्थित हरिमाया अर्या लको घरभित्रको तस्बिर हो यो ।

लकडाउनले सडक सु`नसान छ, त्यो भन्दा बढी सुन`सान छ हरिमायाको घर । बाहिर वैशाखे झरी द`र्किँदै म`त्थर हुँदै गरिरहेछ, तर निरन्तर दर्कि`रहेछ हरिमायाको मन । हो, आज हरिमायाको सहारा टु`टेको छ, छोरा प्रशान्त परदेशमा अ`स्ताएका छन् । छोराको तस्बिर नियाल्दै हरिमाया अ`न्धकारमा हरा`एकी छिन् ।

आमासँग आशी`र्वादको टीका लगाएर हात हल्लाउँदै लन्डन उडेको तीन साता मात्रै भएको थियो । प्रशान्त बि`रामी परेको ख`बर आयो । १ मार्च अर्थात् १८ फागुनमा लन्डन उडेका उनी ८ चैतमा बि`रामी परेको ख`बर आएको थियो । त्यति खेर`सम्म कोरोना चीन बाहिर खासै फै’लिएको थिएन ।

आफसोच ! परिवारको अनुमान सही साबित हुन सकेन । २३ मार्च अर्थात् १० चैतमा प्रशान्तको मृ-त्युको खबर आयो । ‘भाइको मृ-त्युको खबर कानमा परेपछि आमा बे’होस नै हुनुभयो,’ प्रशान्तकी दिदी पुनम अर्याल कार्कीले भनिन् ।

कोरोनाकै कारण मृ-त्यु भएको खबर भने परिवारले मृ-त्युको दुई दिनपछि पाएको थियो । हरिमाया अहिले पनि धेरै बोल्न सक्दिनन् । बाहिरका मान्छेसँग मात्रै होइन, परिवारका सदस्यसँगै गफगाफ गर्न मन गर्दिनन् । स`ल्किरहेको दियोको प्रकाशले चम्किरहेको छोराको तस्बिर एको होरो हेरेर टोलाइ रहन्छिन् । (नयाँ पत्रिकामा खबर छ)

Related Articles

Back to top button
Close