News

हेर्दा हे`र्दै चितामा जलि`रहेको शव बा`ढीले बगायो, मला`मीको भागा`भाग (भिडियो सहित)

काठमाडौं- इलामको फाक`फोक खोलामा आएकोको बाढीले चिता`माथि जलि`रहेको श`व बगाएको छ । खोलामा एक्का`सी बाढी आएपछि मलामी गएका`हरुको भा`गदौ`ड मच्चिएको थियो । खोला किनारामा जला`इएको श`व खोलमा आएको भी`षण बा`ढीले बगाएको हो ।

शव पुरै नजलिसकेकै अवस्थामा खोलामा बाढी आएपछि जलिरहेको चितासँगै शव भेलमा बगेको थियो । भिडियो हेर्दा र मलामीहरुले बाेलेको सुन्दा शव भेलमा बगेको थियो । उनीहरुले यो खेलामा यस्तो बाढी अहिलेसम्म देखेका थिएनन् ।

केही दिन यता अविरल वर्षा भइ`रहेका कारण खोलामा पानीको सतह बढे पनि आज इलामको पहाडी क्षेत्रमा परेको वर्षाका कारण खोलामा भीषण बाढी आएको स्थानीयले बताएका छन् । बाढीले शव बगाए पनि मला`मीहरु भने सुर`क्षित रहेको जनाइएको छ ।

जल्दै गरेको शव बाढीले यसरी बगायो हेर्नुस् भिडियोमा

Related Articles

Back to top button
Close