सर्वोच्चले सरकार`संग माग्यो ज्ञानेन्द्र शा`हीलाई पक्रा`उ गर्नुको लि`खित स्पष्टी`करण
काठमाडौँ, १४ बैशाख | आइतबार सर्वोच्च अदालतले ज्ञानेन्द्र शाहीलाई पक्राउ गरी थुनामा राख्नुको कारण तत्काल पेस गर्न सरकारको नाममा आदेश जारी गरेको छ |
न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले शाहीलाई के कारणले थुनामा राखिएको हो भन्ने बारेमा लिखित रूपमा स्पष्टीकरण पेश गर्न आदेश जारी गरेको हो। साहिको तर्फ़ बाट अधिवक्ता इन्द्रप्रसाद अर्यालले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट हालेका थिए।
सामाजिक संजालमा नराम्रो कुरा बोलेको र प्रहरीमाथि अभद्र ब्येभार गरेको हुनाले उनलाई अनुसन्धानको लागि पक्राउ गरेको थियो | उनको पक्ष्यबाट शाहीले कुनै ठुलो अपराध नगरेको हुनाले तत्काल रिहा गर्नुपर्ने माग सहित शुक्रबार सर्वोच्चमा बन्दीको निवेदन दायर भएको थियो।