EntertainmentInternational News

अमेरिकन आइ`डलः शीर्ष १० का लागि नेपाली गायक दिवेशले गरे भोटको अपिल !!

काठमाडौं- अमेरिकन आइडलको शीर्ष १० को छनोटका लागि नेपाली युवा गा`यक दिवेश पोख्रेल(अर्थर गन)ले भोटको अपिल गरेका छन् । आइतबारको प्रस्तुतिसँगै वि`श्वप्र`ख्यात गायन रियालिटी सोमा भोटिङ सुरु भएको छ ।

एलिमिनेसन राउन्डबाट अघि बढ्न आफूलाई भोटको आवश्यकता रहेको दिवेशले सामाजिक स`ञ्जाल इन्स्टा`ग्राममा भनेका छन् । भोटले नै २० जना प्रतिस्पर्धीमा शीर्ष १० मा पुर्‍याउने छ ।

उनले सामाजिक स`ञ्जालमा लेखेका छन्- ‘अहिलेसम्म मेरो यो सांगे`तिक यात्रामा साथ दिनु भएको लागि सबैजनलाई धेरै-धेरै धन्यवाद भ`न्न चाहन्छु । यो आइतबार हाम्रो अमेरिकन आइ`डलको शीर्ष २० प्रस्तुति प्रिमियर हुन गइरहेको छ । यसमा अगाडि बढ्न मलाई हजुरहरुको भोटको आवश्यकता पर्नेछ ।

हजुरहरुले तीनवटा माध्य`मबाट भोट गर्न सक्नुहुनेछ । एउटा टेक्स्ट`बाट, वेब`साइट र अमेरिकन आइडलको एपबाट एकजनाले ३० पटकसम्म भोट गर्न मिल्छ । त्यसकारण नबि`र्सनु होला ।’ कोरोना भाइरसको महा`मा`रीका बीच पनि सोले आफ्नो बाँकी प्रस्तुती प्रशा`रणमा ल्याउने भएको हो । प्रतिस्प`र्धीहरु आ-आफ्नो घरबाटै प्रसारणमा जोडिनेछन् ।

Related Articles

Back to top button
Close