Thoughts

रविको प्र`श्न: चितवन घटनामा म विरु`द्धको मु`द्धा काठमाण्डौमा लिन मिल्ने , सर्वेन्द्र खनालहरुको लिन नमिल्ने??

महा-नगरीय प्रहरी परिसर काठमाडौंले पूर्व`प्रधान’मन्त्री बाबु`राम भट्टराई सहित जनता समाज`वादी पार्टीका नेताले लिएर गएको सांसद ‘अप’हरण’ सम्बन्धी मु’द्दा दर्ता गर्न अस्वीकार गरेको छ । परिसरको मु’द्दा शाखाका डी.एस.पी. कृष्ण चन्द र एस.पी. सोमेन्द्र सिंह राठोरले घट’नास्थल महोत्तरीमै द`र्ता गर्नुपर्ने भन्दै मु’द्दा दर्ता गर्न अस्वी`कार गरेका हुन् ।

 

पूर्व-प्रधानम`न्त्री भट्टराई सहितका नेता आइतबार दिउँसो सत्ता’रुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद महेश बस्ने`त र किसान श्रेष्ठसँगै पूर्व आई.जी.पी. सर्वेन्द्र खनाल विरु`द्ध अपह’रण तथा शरीर बन्ध’कको मु`द्दा दर्ता गर्न पुगेका थिए ।मु`द्दा दर्ता गर्न अपह’रित भएका भनिएका सां`सद एवं पूर्व स्वास्थ्यमन्त्री डा. सुरेन्द्र यादवसमेत टेकु पुगेका थिए ।

सोही प्रयासस्वरुप उनीहरुले सांसद यादवलाई अपहरण गरेर काठमाडौं ल्याएका थिए। समाजवादी पार्टीका नेताले प्रधानम`न्त्रीकै निर्देश`नमा सां`सद यादवको अपह’रण गरेको दाबी गरेका छन्। महो`त्तरीबाट अपहर`णको शैलीमा काठमाडौंको नक्साल स्थित मेरियट होटलमा राखेपछि सांसद यादव डा. भट्टराई र नेता उपेन्द्र यादवको सम्पर्कमा पुगेका थिए। अन्न`पुर्ण पोष्टमा खबर छ ।

Related Articles

Back to top button
Close