NewsScience & Tech News

७ नेपाली युवाले कोरोना सं`क्र`मितलाई औषधि र खाना पुर्‍याउने रोबोट बनाए, कोशी अस्पतालमा प्रयोग गरिने

विराटनगर – कोरोना संक्र`मितलाई औषधि र खाना लैजानका लागि नेपाली युवाहरुले रोबोट बनाएका छन् ।विराटनगर स्थित कारखाना यूवा समूहले कोरोना सक्र`मित बिरामीलाई सहज रुपले अस्पताल भित्र खाना तथा औषधि पुर्या`उन रोबोट निर्माण गरेका हुन् ।

सातजना युवा मिलेर ड्रो`न क्यामरा सहित ‘डेलिवरी व्वाई’ नामको उक्त रोबोट युवाहरुले आज विराटनगर महा-नगरपालिकालाई हस्ता`न्तरण गरेका छन् ।

महानगरपालिकाको सहयोगमा ५० हजार रुपैयाँ लागतमा सात जना युवाले निर्माण गरेको उक्त रोबोट महा-नगरपालिकाका प्रमुख भीम पराजुलीलाई हस्ता`न्तरण गरिएको छ ।

विराटनगर स्थित कोरोना विशेष अस्पतालमा उपचारमा रहेका कोरोना सक्रमितलाई खाना तथा औषधि पुर्याउन सहज होस भन्ने उदेश्यले रोबोट निर्माण गरेका हुन ।

विराटनगर स्थित कोरोना विशेष अस्पतालमा उपचार भइरहेको संक्रमितहरुलाई खाना लगायत औषधिहरु संक्र`मित रहेको ठाउमा पुर्याउन रोबोट प्रयोगमा ल्याईने कोशी अस्पतालकी मेडिकल सुपरिटेन्डेन डा संगिता मिश्राले बताइन् । महा नगरपालिकाका प्रमुख पराजुलीले उक्त रोबोट कोशी अस्पतालका प्रमुख डा. मि`श्रालाई आजै हस्ता`न्तरण गरे ।

Related Articles

Back to top button
Close