Hot News

लक-डाउन वैशाख २५ गतेसम्म ल`म्ब्याउने सरकारकाे नि`र्णय

काठमाडौं- सरकारले नेपालमा कोरोना कोरोना भाइ`रसको स`म्भावित जोखि`मलाई मध्य`नजर गर्दै जारी लकडाउनलाई वैशाख २५ गतेसम्म लम्ब्या`उने भएको छ । आइतबार बसेको मन्त्री`परिषदको बैठकले लकडाउन २५ गतेसम्म ल`म्ब्याउने निर्ण`य गरेको हो ।

नेपालमा कोरोना भाइरसको दो`स्रो संक्र`मित देखिएपछि सरकारले ११ चैतदेखि लकडाउनको आदेश जारी गरेको थियो ।पहिलोपटक चैत १८ गतेसम्मका लागि लकडाउनको आदेश जारी गरिएकोमा दो`स्रो पटक चैत २५, ते`स्रो पटक वैशाख ३ र तेस्रो पटक वैशाख १५ गतेसम्मका लागि थपिएको थियो ।

यसबीचमा नेपालमा कोरोना भाइरसबाट संक्र`मित हुनेको सं`ख्या बढेर ५२ पुगेको छ भने १६ जना उपचार पछि निको भएर घर फ`र्किएका छन् ।

नेपालमा पहिलोपटक गत माघ ९ गते कोरोना भाइरसका संक्र`मित भेटिएका थिए । उनी करिब २ हप्ताको अस्पताल बसाइ पछि कोरोना मु`क्त भएर घर फर्किएका थिए । पहिलो संक्र`मित सहित नेपालमा हालसम्म १६ जना घर फर्कि`सकेका छन् भने ३६ जनाको विभि`न्न अस्पतालमा उपचार भइरहेको छ ।

Related Articles

Back to top button
Close