International News

उत्तर कोरियाली नेता किमको ‘नि`धन’ भएको समाचार सार्व`जनिक भएपछि !!

काठमाडाैं । विश्वस्त सूत्रहरूलाई उ`दृत गर्दै उत्तर कोरियाली नेता किम जोङ उनको निध`न भएको अपु`ष्ट समाचार बाहिरिएको छ। औपचारिक रूपमा पु`ष्टी भने भैसकेको छैन।

हङक`ङको स्याटलाइट टेलिभिजन(एच.के.एस.टि.भी.)का सह–निर्देशक सि`न्झोउले अत्यन्तै वि`श्वा`सिलो श्रोतले नेता किमको नि`धन भएको भ`न्ने समाचार रिपोर्टिङ गरेको बताएका छन् ।

यतिबेला चिनिया कम्युनिष्ट पार्टीका एक केन्द्रीय सदस्यको नेतृत्वमा एक विशेषज्ञ चिनियाँ चिकित्सक टोली प्योङ`याङमा छ। किमको अवस्था चिन्ताजनक भएपछि थप उपचारका लागि प्योङ`याङ पुगेको चिनियाँ चिकित्सक टोलीले उनको स्वास्थ्य अवस्थाको बारेमा केही बताएको छैन। दक्षि ण कोरियाली गुप्त“चर विभागले यो समाचार बाहिर ल्याएको थियो ।

त्यही आधारमा अमेरिकी गु`प्त`चर सं`स्था सी.आई.ए.ले पनि यस बारेमा सूचना चुहा`एको थियो । तर, राष्ट्र`पति डोनाल्ड ट्रम्पले भने सी.एन.एन.को फे`क न्युज भन्दै किम चाँडै नै सार्वजनिक हुने बताएका थिए। डोनाल्ड किम जिवितै रहेको बताउँदै उनको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका थिए। दैनिक अनलाइन बाट

Related Articles

Back to top button
Close