News
त्रिभुवन विश्व-विद्यालयद्वारा अनलाइन कक्षा सम्बन्धि निर्देशिका जारी
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अनलाइन कक्षा सम्बन्धि निर्देशिका जारी गरेको छ। लकडाउनको समयमा अनालाइन मार्फत सबै आंगीक क्याम्पसहरुलाई कक्षा सञ्चालन गर्न निर्देशन दिएको त्रिविले निर्देशिका जारी गरेको हो। क्याम्पसहरुलाई गुणस्तरीय कम्युटर,ल्यापटको व्यवस्था गराउने, पढाई गर्दा ध्यान दिनुपर्ने कुराका लागि निर्देशिका जारी गरिएको छ।