Corona (COVID-19) Updates

उपचारपछि निको भई फर्केका व्यक्तिमा पनि कोरोना सङ्क्र`मण दोहोरिने सम्भावना हुनसक्छ: डब्लु.एच.ओ.

एजेन्सी । कोरोना भाइरस सङ्क्र`मणपछि निको भएर घर फर्किएका व्यक्तिलाई पुनः सङ्क्र`मण हुँदैन भन्ने नि`श्चित नरहेको भन्दै विश्व स्वास्थ्य सं`गठन (डब्लु.एच.ओ.ले) शनिबार चेतावनी दिएको छ । उनीहरूलाई पुनः सङ्क्र`मण नहुने कुराको सुनि`श्चितता हुँदैन ।

डब्लु.एच.ओ.को चेतावनीको अर्थ यो हो कि सङ्क्र`मणबाट निको हुनु भनेको सङ्क्र`मणबाट स्वस्थ भएपछि पुनः यो दोहोरिने आधारहरू छैनन् अर्थात् यो नै कोभिड–१९ सङ्क्र`मण ‘प्रतिरोधको प्रमाणपत्र’ होइन ।

डब्लुएचओले शनिबार जारी विज्ञप्तिमा भनिएको छ, ‘कोभिड–१९बाट निको भएको वा रोग प्रतिरोधी औषधिको प्रयोग गरेको व्यक्ति दोस्रो सङ्क्र`मणबाट सुरक्षित छ भन्ने अहिलेसम्म त्यस्तो कुनै तथ्य भेटिएको छैन ।’

Related Articles

Back to top button
Close