News

लकडाउन खु`कुलो बनाउने अवस्था नरहेको उच्च स्तरीय समि`तिको निष्क`र्ष

कोरोना भाइरस निय`न्त्रण तथा रोक`थाम उच्च स्तरीय समितिले तल्कालै लकडाउन खु`कुलो बनाउने अव`स्था नरहेको निष्कर्ष निकालेको छ ।

पछिल्लो समय संक्र`मितको संख्या बढ्दै गएको र देशका विभिन्न भू`भागमा प्रभाव देखिएको भन्दै त`त्काल लकडाउन खुकुलो बनाउन नहुने समि`तिको नि`श्कर्ष रहेको छ । लकडाउनकै कारण सं`क्र`मण फैलिन नपाएको भन्दै यसलाई निरन्तरता दिनुपर्ने समितिको राय छ ।

देश त`त्काल कोरोना संक्र`मणको जोखिमबाट मुक्त भइ नसकेको नि`श्कर्ष रहेको समि`तिका एक सदस्यले बताए ।शनिवार बसेको समितिको र्बैठ`कमा हिमाली जिल्लाहरुमा भने स्वास्थ्यकर्मी र सुरक्षा`कर्मीसँगको छलफल पछि ति जि`ल्लाका लागि केही निर्णय गर्न सकिने बारे छलफल भएको उनले बताए ।

वैशाख १५ गते लक`डाउनको अवधि सकिनु अघि ब`स्ने मन्त्रिप`रिषद्ले यसबारे आव`श्यक निर्णय गर्ने छ । समितिले आन्तरिक तथा वा`ह्य हवाई उडानमा लगाइ`एको रोक भने जेठको २ गते सम्म बढा`उने निर्णय गरेको छ ।

शुक्र`वार बसेको मन्त्रि`परिषद् बैठकमा प्रधानमन्त्री के`पी शर्मा ओलीले लकडाउनको मोडा लीटी बारे छलफल गरेर सिफारिस गर्न समितिलाई निर्देशन दिएका थिए ।

Related Articles

Back to top button
Close