News

कीर्ति`पूरमा तनाव, सडकमा विद्या`र्थी कु`टि`ए !!

काठमाडौं । राजधानीको कीर्ति`पूरमा राहत माग्दै नाराबा`जी गर्ने विद्यार्थी माथि अपरिचित व्यक्ति`हरुले कुटपीटि गरेका छन् । विद्यार्थी ललि`तजंग रावल माथि सडकमा निर्घा`त कु`ट`पि`ट गरिएको हो ।

शनिवार विद्यार्थीको सुर`क्षा र राहत माग्दै सडकमा निस्किएका विद्यार्थी माथि आ`क्र`मण भएको हो । विद्यार्थीलाई सडकमा लडाएर टाउको ला`त्ती प्रहा`र गरिएको भिडियो सामाजिक स`ञ्जा“लमा भाइरल भएको छ ।

सुर`क्षा माग्दै प्रहरी वृत्त कीर्ति`पुर जाँदै गर्दा विद्या`र्थी`ह माथि कुट`पी`ट भएको जनता समाज`वादी पार्टीका वि`द्यार्थी सङ्ग`ठनका नेता रुप नारायण श्रे`ष्ठले बताएका छन् । राहत वितरणको विषयमा विवाद भएपछि विद्या`र्थी नेता हेमराज थापाको सुर`क्षाको माग गर्दै कीर्तिपुर चौकीमा आक्र`मण गरिएको विद्यार्थी`हरुले बताएका छन् ।

जारी लकडाउनका बेला कीर्ति`पूरमा विद्यार्थी`हरुले राहत नपाएको विष`यबाट विवाद सुरु भएको हो । यसबारेमा हामीले नगरपालिकाका मेयर रमेश महर्जनसँग कुराकानी गरेका छौँः अहिले लकडाउनको समयमा पनि कीर्ति`पुरमा विद्या`र्थी माथि आक्र`मण भएको छ । किन कीर्ति`पुरमा आजभोलि तनाव सिर्जना भएको हो ?

Related Articles

Back to top button
Close