News

एका`बिहानै काठमाडौंबाट अलपत्र यात्रु लिएर जाँदै गरेको बस दुर्घ`टना, भा`ग्न खोज्दा सह–चालकको घटना स्थलमै निध`न, ६ जना गम्भीर

बर्दिबास, बैशाख १३ – महोत्त`रीको बर्दिबासमा बस दुर्घ`टना हुदा सह–चालकको निधन भएको छ भने एक जना गम्भीर घा`इते भएका छन्। । नि`धन हुनेमा बाबुराम वि`श्व`कर्मा रहेका छन् । काठमाडौंबाट उदयपुर जाँदैं गरेको बस शनिबार बिहान दुर्घटनामा हुदा सह–चालक बाबुराम विश्व`कर्माको घट`नास्थ`मा नै ज्या`न गएको हो ।

इलाका प्रहरी कार्यालय बर्दिबासका इन्स्पेक्टर सोनुकुमार साहका अनुसार दुर्घ`टनामा गम्भी`र घा`इते भएका दोलखाकै तामाकोसी(२ का २२ वर्षीय प्रदीप वि`श्व`कर्माको बर्दिबास स्थित शुभ स्वस्तिक हस्पिटलमा उपचार भइरहेको छ ।

उक्त बस लकडाउनको समयमा अलपत्र परेका मानिसहरुलाई काठमाडौं बाट उदयपुर आउदै गरेको थियो यसअ घि बैशाख १० गते पनि काठमाडौँ बाट अलपत्र परेका यात्रु लिएर दोलखा जाँदै गरेको बा २ ख ६८१८ नम्बरको बस रामेछापको मन्थलीमा दुर्घटनामा परेको थियो ।

अलपत्र यात्रु बोकर उदयपुर जाँदै गरेको बा ३ ख ४०३६ नम्बर बस बर्दि`बास–३ पाटो भ`न्ने स्थानमा दु`र्घट`ना हुँदा बसका सह–चालकको च्याप्पि`एर ज्या`न गएको हो ।

Related Articles

Back to top button
Close