Corona (COVID-19) UpdatesNews

सँगै जन्मेका यी बहिनीहरुको कोरोनाबाट सँगै निध`न !

बेलायतमा दुई जुम्ल्याहा बहिनीको कोरोनाका कारण दुःखद निध`न भएको छ। घातक कोरोना भाइरस संक्र`मणका कारण उनीहरुको ज्यान गएको बी.बी.सी.ले जनाएको छ। पेसाले नर्स रहेकी ३७ बर्षीया क्याटी डेभिस र उनकी जुम्ल्या एम्मा डेभिसको तीन दिनको फरकमा एउटै अस्पतालमा मृ`त्यु भएको हो।

जुम्ल्या`हाकी कान्छी बहिनीले उनीहरूले मजा`कमा पहिला ”सँगै मर्छु होला भनेर `भन्ने गर्ने गरेको” बी.बी.सी.लाई बताएकी छन्। ”उनीहरूले भ`न्ने गर्थे हामी सँगै संसारमा आयौं र सायद सँगै बाहि`रिन्छौ होला”, बहिनी जोय डेभिसले भनिन्। संयोगवस उनीहरुको सँगै दुः`खद निधन भएको छ।

जोय डेभिसका अनुसार उनीहरु दुवै जना डाक्टर र नर्स थिए। सधै अरुलाई सहयोग गर्ने चाहना राख्ने उनीहरुको यो पेशा बाला`पन देखिको सपना हो। साउ`थहेम्प्टन चि`ल्ड्रेन्स अस्पतालमा बिरामीको उपचारमा सेवारत रहेकै बेला क्याटीलाई कोरोना पु`ष्टि भएपछि अस्पताल भर्ना गरिएको थियो। उनको मंगल`बार साँझ नि`धन भएको हो।

त्यस्तै ए`म्माको ३ दिनको फरकमा एउटै अस्पतालमा कोरो`नाबाट मृ`त्यु भएको परि`वारले पु`स्टि गरेको छ। कोरोना`ग्रस्त बेलायतमा म`हामा`रीको क्र`ममा ५० भन्दा बढि स्टाफ नर्सको ज्यान गइसकेको छ। बेलायतमा कोरोनाबाट १ लाख ४३ बढि संक्र`मित भएका छन् भने १९ हजार बढिको ज्या`न गएको छ।

Related Articles

Back to top button
Close