Political ViewsThoughts

काठमाडौं कोरोनाका बिरामी मुक्त भएको भन्दै प्रधान-मन्त्रीबाट खुशी व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हाललाई काठमाडौँ उपत्यका कोरोना बिरामी मुक्त भएको भन्दै आफूलाई सन्तोष लागेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले शु`क्रबार बिहान सामाजिक स`ञ्जाल ट्वी`टरमा कोरोना भाइरसबाट संक्र`मित सबैभन्दा पाको उमेरकी ८१ वर्षीया जेष्ठ नागरिक स`ञ्चो भएसँगै काठमाडौँ उपत्यका हाललाई कोरोना बिरामी मु`क्त भएको भन्दै सन्तोष व्यक्त गरेका हुन् ।

‘कोरोना संक्र`मित सबैभन्दा पाको उमेरकी ८१ वर्षीया जे`ष्ठ नागरिक स`न्चो हुनु भए सँगै काठमाडौँ उपत्यका हाललाई कोरोना विरामी मु`क्त भएकोमा सन्तोष लागेको छ । डिस्चा`र्ज भएका सबैको फेरि एक पटक सु-स्वास्थ्यको कामना गर्दछु’ ओलीले ट्वी`ट गर्दै भनेका छन् ।

Related Articles

Back to top button
Close