Corona (COVID-19) Updates

कोरोना भाइरसको उपचारमा निकै आशा गरिएको औषधी पहिलो ट्राय`लमा फेल

कोरोना भाइरको संक्र`मणमा एक प्रभा`वकारी ‘एन्टी भाइरल’ औ`षधी फेल भएको खबर छ । यो पहिलो ट्रा`यलमा फेल भएको बताइएको छ ।

यो औषधीले कोभिड–१९ उपचारमा सहयोग गर्ला कि भनेर सं`सारभरी आ`शा गरिएको थियो । यो एन्टी`भाइरसल औषधीको नाम रेमडेसि वियर हो । चिनियाँ ट्रा`यलमा यो औषधी अस`फल भएको पत्ता लागेको हो । वि`श्व स्वास्थ्य संग`ठनको दस्तावेज मार्फत् यसको जानकारी पाइएको हो ।

रिपोर्टका अनु`सार कूल २ सय ३७ बिरामीमध्ये १५८ लाई रेमडे सिवियर औषधी दिइयो भने बाँकी ७९ लाई प्लेसीबो । एक महिनापछि उक्त औषधी लिएका १३.९ प्रतिशत बिरामीको मृ`त्यु भयो जबकी यसको तुलनामा प्लेसीबो लिएका १२.८ प्रतिशत बिरामीको मृ`त्यु भयो ।

रिपोर्टका अनु`सार रेमडेसिवियर औषधी दिएका बिरा`मीको रगतमा भाइरस कम भएनन् । यो फेल भएको रिपोर्ट वि`श्व स्वास्थ्य संग`ठनले विस्तारपूर्वक प्रका`शित गरेको थियो य`द्यपि, पछि डब्ल्यू.एच.ओ.ले उक्त ड्रा`फ्ट गल्ती`पूर्वक अप`लोड भएको बता`उँदै रिपोर्ट हटा`एको छ ।

Related Articles

Back to top button
Close