Corona (COVID-19) Updates

कोरोना निको भएर घर फर्किने सं`ख्या १० पुग्यो

काठमाडौं । बिहीबार कैलाली स्थित सेती अ`ञ्चल अस्पतालबाट ६५ वर्षीया कोरोना संक्र`मित महिलाको उपचारपछि निको भएर डिस्चा`र्ज गरिएको छ ।

योसहित नेपालमा निको हुनेहरुको सं`ख्या १० पुगेको छ । वीरग`ञ्जमा चिया पसल गरेर बस्ने ती महिला लकडाउन हुनु अघि कैलाली पुगेकी थिइन् ।

त्यहाँ रहँदा उनलाई कोरोना संक्र`मणको पु`ष्टि भएको थियो । उनी निको भएर घर फर्किएको अस्पतालले जनाएको छ । सेती अ`ञ्चल अस्पतालमा अब एकजना संक्र`मितको मात्र उपचार भैरहेको छ । यसअघि ९ जना निको भएर फर्कि`सकेका छन् ।

Related Articles

Back to top button
Close