International News

भारतमा कोरोना संक्र`मित आमाले स्वस्थ शिशु जन्माइन, अस्पतालमा डाक्टर र नर्सले मनाए खुसियाली !

भारतको पश्चिम बंगालस्थित एक अस्पतालमा एकजना कोरोना संक्र`मित आमाले स्वस्थ बच्च जन्माएकी छिन् । उनी कोरोनाको संक्र`मण भएपछि अस्पतालमा उपचार`रत छिन् । उनले जन्माएको शिशुमा कोरोना संक्र`मण भए नभएको परी`क्षण गरिएको थियो । तर ती शिशुको परी`क्षणबाट उनको रिपोर्ट नेगेटिभ आएको बताइएको छ । पश्चिम बंगालको उलुबेरिया भन्ने स्थानमा रहेको अस्पतालमा उनले शिशु जन्माएकि हुन् ।

आमा र नवजात शिशुको उपचारका लागि उक्त अस्पतालले चिकित्सकहरुको विशेष टोली खटाएको जनाएको छ । उक्त टोलीमा प्रसुती रोग विशे`षज्ञहरुका साथै भाइरल रोगका विशे`षज्ञहरु पनि रहेका बताइएको छ । समाचारमा जनाइए अनुसार ती आमाले जन्म दिने नवजात शिशुमा पनि कोरोनाको संक्र`मण हुने हो कि भन्ने ठूलो त्रा`समा त्यहाँका चिकित्सक र स्टाफ नर्सहरु रहेका थिए ।

त्यसैले ती शिशुलाई पनि सामाजिक दुरी कायम गरेर आमा भन्दा ५ फिट पर राखिएको छ भने आमा र बच्चाको स्याहार र उपचारमा चिकित्सकहरुको विशेष टोली खटाइएको छ । ती आमाले सोमबार बिहान शिशुलाई जन्म दिएकी हुन् । नवजात शिशु २.५ किलो`ग्राम वजनको र स्वास्थ्य अवस्थामा रहेको सो अस्पतालले जनाएको छ ।

त्यस अस्पतालमा अरु पनि कोरोनाका संक्र`मितहरुको उपचार जारी रहेको सो अस्पतालले जनाएको छ । ती आमालाई उक्त शिशु`लाई दुध चुसाउन दिइएको छ । आमा छोराको उपचार र हेरचाहका लागि अस्पतालका केही कर्मचारी खटाइएको छ । शिशु र उनको आमालाई उनको बुबाले भिडियो कन्फ्र`न्सिङमार्फत हेर्ने व्यव`स्था मिलाइएको थियो । सुत्के`रीका आफन्तहरुलाई भने अस्पताल आउन दिइएको छैन ।

उहाँका कतिपय अस्पतालका चिकि`त्सक र कर्मचारीहरु पनि कोरोना संक्र`मित भएका समाचार आएका छन् । मु`म्बईमा पनि दुई जना चिकि`त्सक र अरु पाँच `जना नर्ससहित अस्पतालका आठ जना कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको बुधबार मात्र बताइएको थियो । प्राप्त समाचार अनुसार मुम्बइका दुई जना चिकि`त्सक र पाँच जना स्टाफ नर्सलाई कोरोना पोजेटिभ देखिएको हो । त्यसैगरी सो अस्पतालका अर्का एकजना कर्मचारी पनि यसबाट संक्र`मित भएका बताइएको छ ।

भारतमा यहाँको राजधानी नयाँ दिल्लीमा लगायत यहाँका कैयौँ शहरमा कोरोना भाइरसका संक्र`मितको सं`ख्या बढ्दै गएको छ । यहाँ हरेक दिन नयाँ नयाँ संक्र`मितहरु थपिने क्र`म जारी नै रहेका समाचारहरु आइरहेका छन् । महा-राष्ट्र राज्यमा कारोनाबाट कैयौँ पत्रकार संक्र`मित भएका समाचार आएको छ भन्दै उनीहरुको उपचारका लागि यहाँको सरकारले विशेष व्यवस्था गरेको जनाएको छ ।

Related Articles

Back to top button
Close