Thoughts

पूर्व आई.जि.पी. खनालमाथि छानविन र का`र्वाही हुनुपर्छ : डा भट्टराई

काठमाडौं– पूर्व प्रधानम`न्त्री डा. बाबुराम भट्टराईले पूर्व प्रहरी महा-निरीक्षक सर्वेन्द्र खनालमाथि का`रवा`हीको माग गरेका छन् ।पूर्व महा-निरीक्ष्क खनालले समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई जनकपुर पुगेर काठमाडौं ल्याएको स्वीकार गरेकोबारे एक सामाचार सार्वजनिक भएपछि डा. भट्ट`राईले कारवाही गर्न माग गरेका हुन् ।

सामाजिक सञ्जा`लमा डा भट्टराईले लेखेका छन्,नवगठित जनता समाजवादी पार्टीका नेता समेत भट्टराईले Twitter मा लेखेका छन् ‘देशको पूर्व सुर`क्षा प्रमुखले यति गम्भीर कुरामा यस्तो नक`च्चरो र काइते तर्क गर्न मिल्छ ?

अपराध अनुस`न्धानका ज्ञाता पूर्व आई.जी.पी.ले बताइदिनुपर्यो कुन चोरले शुरूमै आफुले चोरेको स्वीकार गर्छ ? यिनले कुन हैसियतमा र कस्को आदेशमा यस्तो हर्कत गर्न तम्से ? यसको निष्पक्ष छानवीन र कार्वाही हुनुपर्छ । ’

 

Related Articles

Back to top button
Close