Religious

दोलखा भीमसेनलाई पसिना आयो ! के अहिलेको अनि`स्ठ यसै कारण ले भएको हो त ? यस्तो छ वास्तविकता (भिडियो हेर्नुहोस)

त्रिभूज आकारको अमूर्त कालो शिला मूर्तिलाई भी`मेश्वर, भीमसेन या भैरवको रूपमा पुजिन्छ। त्यसैले एक शिला तीन अबतार मानिएको छ। कसै कसैले यहि मूर्तिलाई नै देवी भगवतीको रूपमा पनि मानेको छ।

शिवको अर्को रूप भैरव, भीम पनि हो त्यसैले महादेव पशुपतिको रूपमा रुद्री पूजा गरिन्छ भने, भीमसेन, भैरवको रूपमा वली पूजा समेत गरिन्छ। यस भीमे`श्वर, भीमसेनमा साधारण पूजा देखि पञ्च`वली र एकल पूजा -याकर पूजा) समेत गरिने परम्परागत चलन छ।

भीमे`श्वरको पूजाको लागि गुठीको व्यव`स्था भएको छ। जसमा ४ गुठीयार र ४ टहलुवाहरू छन्। गुठीयारको काम नियमित रूपमा राकिय -रासपूजा) पूजा, चाडपर्व अनुसारको विशे`ष पूजा गर्नु हो भने टहलुवाहरूको काम मन्दिर र इधर भगवानको पूजा सामान ठिक गर्नु र चल सम्पति रेखदेख गर्नु हो

।यस भी`मे`श्वर भीमसेन मूर्तिमा शिव महादेवको रूपमा रुद्री पजा गरिन्छ भने भीमसेन भैरवको रूपमा वलीपूजा पनि भइरहेको छ। भिडियो हेर्नुहोस ::

Related Articles

Back to top button
Close