Hot News

प्रधान म-न्त्रीको आदेशमा पूर्व-स्वास्थ्य राज्य`म`न्त्री सुरे`न्द्र यादव अप`हर`ण भएको दाबी

समाज`वादी पार्टीका सूचना तथा प्रचार विभाग उप-प्रमुख वि`श्व`दि`प पाण्डेले पूर्व स्वा`स्थ्य राज्य`मन्त्री एवम् पार्टी`का केन्द्रीय सदस्य डा. सुरेन्द्र यादवलाई अ`पहर`ण गरिएको दा`बी गरेको छन् ।

बुधबार सा`झ आफ्नो फेसबुक`मार्फत पा`ण्डेले प्रधान`मन्त्री केपी शर्मा ओलीको ठा`डो आ`देशमा काठमाडौंबाट गएको प्रहरी टोलीले डा. यादवलाई जनकपुरबाट अप`हर`ण गरेको दा`बी गरेका हुन् ।

उनले लेखेका छन्, ‘आज वैशाख १० गते साँ`झ ५ बजे पूर्व स्वास्थ्य राज्यम`न्त्री तथा समाज`वा`दी पार्टीका के`न्द्रीय सदस्य डा. सुरेन्द्र यादव लाई प्र`म ओलीको ठा`डो आदे`शमा काठमाडौंबाट गएको प्रहरी टोलीले जनकपुरबाट अप`हर`ण गरेर पार्टी फुटा`उने प्रयोज`नका लागि काठमाडौंतिर लगेको छ!’

रातोपाटी संवाददाता

उनले लेखेका छन्, ‘आज वैशाख १० गते साँ`झ ५ बजे पूर्व स्वास्थ्य राज्यम`न्त्री तथा समाज`वादी पार्टीका के`न्द्रीय सदस्य डा. सुरेन्द्र यादव लाई प्र`म ओलीको ठा`डो आदे`शमा काठमाडौंबाट गएको प्रहरी टोलीले जनकपुरबाट अप`हर`ण गरेर पार्टी फुटा`उने प्रयोजनका लागि काठमाडौंतिर लगेको छ!’

Related Articles

Back to top button
Close