News

१७ महिने छोरा घरमा छाडी धनगढी ल्या`बमा कोरोनाका बिरामिलाइ यसरी सेवा गर्दै छिन क`न्चन

कुराकानीकै बिचमा पनि उनी त्यो बोलीसँग रमाउँदै गरेको प्रष्ट बुझिन्थ्यो। त्यती बेला उनी घरमै भएर पनि होला हामीसँग बोल्दा`बोल्दै छोरालाई सुम`सुम्याईरहेकी थिईन् । सेवारत कर्मचारी भएकाले पनि हुनुपर्छ, कामको सिल`सिलामा कार्यालयमा हुँदा १७ महिने छोराको पीर उनलाई कहिल्यै परेन्। सासुआमा, जेठानीले घरमा छोराको हेरचाह गरेकै हुन्छन् ।

थालेको धेरै भएको छैन्। जनरल ल्याब र कोरोना परी`क्षण ल्या`बमा काम गर्दाको अनुभव फरक छ उनीसँग। ‘पहिले मान्छेहरुले के गर्नुहुन्छ ।भनेर सोध्दा ल्याबमा रगत,दिसा`पिसाब जाँच भन्ने मात्र हुन्थ्यो नी हैन्। त्यो बाहेक अहिले हाम्रोमा पीसीआर मेसिन सञ्चालन गरिएको छ।’अनुभव बाड्दै उनी भन्छिन्, ।पहिलाको भन्दा धेरै फरक छ। हुन त मैले एचआईभी भाईरल भारको परीक्षणका पीसीआर मेसिन चलाईरहेको हुन्थे। त्यो अटोमेटिक (स्वचालित) थियो तर अहिले म्यानुअल (हातले चलाउनुपर्ने) सिस्टम छ त्यसले गर्दा पूरै फरक छ ।

तर बाबु सानो भएकाले कहिलेकही व्यर्थै काम गरिएछ जस्तो पनि लाग्छ।मलाई केही भएपछि बाबुको के होला भनेर उसको लागि पनि पीर लाग्छ।’ काम गर्दा मनमा बाबुको झस्को पसिरहन्छ होईन् ?‘परिरहन्छ… त्यो त परिरहन्छ ।बच्चाले गर्दा किन गरेको हुउँला जस्तो हुने तर गर्नैपर्यो।’कोरोना भाईरसको संक्रमण भए÷नभएको कुरा पुष्टि गर्ने सबैभन्दा ठुलो जिम्मेवारी प्रयोगशालाकर्मीकै हो। कुनै त्रुटी भए त्यसले मानिसको स्वास्थ्यमा गम्भीर असर मात्र पार्दैन्वि ।

हामीले धेरै होसियारी पूर्वक काम गरिरहेका छौँ सायदै अहिले सम्म यतिधेरै सावधानी अपनाएका थिएनौँ होला।’तर कोरोना भाईरसका शंकास्पद विरामीको नमूनासँग । अवस्था होईन्।हामीसँग प्रतिरोधात्मक क्षमता राम्रो छ भने धेरै डराउँनु पर्दैन्।मिडिया र सामाजिक सञ्जालमा सानो कुरा पनि ठुलो भईरहेकाले पनि हो की ।मान्छेहरु त्रसित भएका छन्। तर आफू सावधानमी अपनाऔँ त्रसित भएर नबसौँ।’दिनेशखबरमा समाचार छ !

Related Articles

Back to top button
Close