NewsPolitical Views

भारतको नाका अहिले खुल्दैन, लक-डाउन ल-म्बिने छ – ओली

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना पार्टीका संघीय सांसदहरूलाई बुधबार दिउँसो ब्रि`फिङ गरेका छन्। दुई अध्य`क्षले प्रदेश-प्रदेशका सांसदलाई फरक-फरक समयमा बोलाएर विकसित पछिल्लो राजनीतिक घट`नाक्र`मबारे ब्रि`फिङ गरेका छन्।

छलफलमा हालै जारी भएका दुई अध्या`देश, कोरोना भाइरस विरूद्ध जारी लकडाउन र आगामी कार्यभार लगायतका विषयमा सांस दहरूलाई स्पष्ट पारिएको छ । ओलीले कोरोना भाइरसको संक्र`मण रोक्नका लागि सबै एक ढिक्का भएर लाग्नु`पर्ने समेत बताएका छन्।

उनले संक्र`मण रोक्नका लागि सरकारले गरेका प्रयासहरुको बचाउ गर्दै एक भएर लाग्न निर्देशन दिए। ओलीले भारतसँगको सीमा नाका तत्काल नखुल्ने र लक डाउन लम्बिन सक्ने बताए। दुई दिनअघि सरकारले अकस्मात पार्टी विभाजनको व्यवस्था खुकुलो बनाउँदै अध्यादेश ल्याएपछि नेकपाभित्र राजनीतिक तरंग आएको थियो।

त्यस्तै ओलीले सरकारले सोमबार ल्याएको दुईवटा अध्या`देशबारे टिका टिप्पणी नगर्न निर्देशन दिएका छन्।बुधबार सुदूर`पश्चिम प्रदेशबाट सं`घीय संसदमा प्रतिनिधित्व गर्ने नेकपा सांसद`हरुसँग छलफल गर्दै ओलीले सरकारले अ`ध्यादेश आवश्यक भएरै ल्याएको जिकिर गर्दै अनाव`श्यक टिका टिप्पणीमा नलाग्न आफ्ना सां`सदहरुलाई निर्देशन दिएका हुन्।

ब्रि`फिङमा नेकपाका अर्का अ`ध्यक्ष पुष्प`कमल दाहाल प्रचण्ड उपस्थित भए पनि उनले केही नबोली सुनेर मात्र बसेको सहभागी एक सांसदले जानकारी दिए।

Related Articles

Back to top button
Close