नेपालमा थप ३ जनामा कोरोना भाइरसको संक्र`मण पुष्टि, ७ जना नि`को भए
काठमाडौं । नेपालमा थप ३ जनामा कोरोना भाइरसको संक्र`मण पुष्टि भएको छ । वि.पी. कोइराला स्वा`स्थ्य विज्ञा`न प्रति`ष्ठान धरानमा बुधबार गरिएको पी.सी.आर. परी`क्ष`णमा ३ जनामा को`रोना संक्र`मण पुष्टि भएको हो ।
संक्र`मितमा २४, ६० र ७२ वर्षी`य पुरुष रहेका छन् । यो सँगै कोरोना संक्र`मितको संख्या ४५ पुगेको छ । उनीहरुको थप विवरण खुलाइएको छैन ।
यस्तै आज थप दुई जना गरी ७ जना निको भएर डिस्चा`र्ज भएको स्वा`स्थ्य तथा जनसं`ख्या मन्त्रा`लयले बुधबार आयोजित पत्रकार सम्मे`लनमा जानकारी दिएको छ ।
डिस्चा`र्ज हुनेमा धनगढीको सेती प्रादे`शिक अस्पतालमा उपचाररत ४० वर्षी`य पुरुष र टेकुका ३२ वर्षी`य पुरुष रहेका छन् । ३५ जना विभिन्न अस्पतालमा उपचाररत छन् ।
संक्र`मितमा २४, ६० र ७२ वर्षी`य पुरुष रहेका छन् । यो सँगै कोरोना संक्र`मितको संख्या ४५ पुगेको छ । उनीहरुको थप विवरण खुलाइएको छैन । यस्तै आज थप दुई जना गरी ७ जना निको भएर डिस्चा`र्ज भएको स्वा`स्थ्य तथा जनसं`ख्या मन्त्रा`लयले बुधबार आयोजित पत्रकार सम्मे`लनमा जानकारी दिएको छ ।
डिस्चा`र्ज हुनेमा धनगढीको सेती प्रादे`शिक अस्पतालमा उपचाररत ४० वर्षी`य पुरुष र टेकुका ३२ वर्षी`य पुरुष रहेका छन् । ३५ जना विभिन्न अस्पतालमा उपचाररत छन् ।