Thoughts

महा`मा`रीका बेला भोकालाई खाना खुवाउनेलाई धन्यवाद दिने हो, सजाय दिने होइन: रबि लामिछाने

काठमान्डौ ,पत्रकार रबि लामिछानेले अभियन्ता ज्ञानेन्द्र शाहीको रिहाइको माग गरेका छन् ।अभियन्ता शाही हिजो राति प`क्रा`उ परेका थिए ।दै निक ज्याला`दालीमा काम गर्ने मजदुरलाई राहत वितरण गर्ने क्रममा विवाद शुरु भएपछि शाही प`क्रा`उ परेका हुन् ।

पत्रकार रबि लामिछानेले महा`मा`रीका बेला भोकालाई खाना खुवाउनेलाई सजाय दिनु नहुने बताएका छन् । सामाजिक सं`जालमा एक स्टाट्स लेख्दै उनले भनेका छन् -महा`मा`रीका बेला भोकालाई खाना खुवाउने लाई धन्यवाद दिने हो, सजाय दिने होइन।यस्तो छ पत्रकार रबि लामिछानेको स्टाटस -ज्ञाने`न्द्र शा`हीले के गरेछन् र प`क्रा`उ परे`छ`न भनेर बुझ्दा जानकारी पाए कि उनले मानिसलाई खाना खुवाउने काम गरेछन् ।

सरकारले राहत बित`रण गरेको होला तर त्यो प्रभाव`कारी भएको छैन। कतिपय स्था`नीय प्रतिनिधिहरु आफ्ना कार्यकर्तालाई मात्र छानी छानी राहत बाडिरहेकापनि छन्। यस्तो अव`स्थामा भोकै परेका नागरिकलाई खर्चको जोहो गरेर राहत दिनु धर्म हो।

लकडाउनको उल्लं`घन नहुने गरि स्थानीय प्रशा`सन सङ समन्वय गरेर,सक्नेले सहयोग गर्ने बेला नै यहि हो।अन्य अप`राध गरेका भए बेग्लै कुरा तर महा`मा`रीका बेला भोका लाई खाना खुवा`उने लाई धन्यवाद दिने हो, सजाय दिने होइन।

बिकृ`तिको चाङमा उभि`एको सरकारका बिरो`धमा ज्ञाने`न्द्रले अलि कडा बोले होलान्, तर भ्र`स्टा`चार गर्नेलाई समाउने कि भ्र`स्टा`चार विरु`द्ध बोल्नेलाई समाउने? भोका जनतालाई खाना खुवाएकोमा धन्यवाद दिदै अब प्रशासनले ज्ञाने`न्द्र शाहीलाई रिहा गरो`स्। ज्ञा`ने`न्द्र जी ले पनि स्थानीय निका`यसँग समन्वय गरेर राहत कार्य`क्र`म सं`चालन गर्नु पर्छ।

Related Articles

Back to top button
Close