Corona (COVID-19) UpdatesNews

उदयपुरको एकै गाउँमा २४ कोरोना संक्र`मित, विदेश`बाट आएका २ युवाले फैलाएको आशं`का

उदयपुर, बैशाख १०- प्रदेश–१ मा मंगलबार एकैदिन ११ जना कोरोना संक्र`मित थपिएका छन्। यससँगै यहाँ संक्र`मितको संख्या २४ पुगेको छ। उनीहरू सबै त्रि`युगा नगरपालिका–३ भुल्के स्थित नुरी मस्जिदमा बसेका भारतीय र आसपासका बासिन्दा हुन्।

यस अघि वैशाख ५ गते ११ भारतीय र उनीसँगै रहेका दुई नेपालीमा कोरोना संक्र`मण पु`ष्टि भएको थियो। मंग`लबार थपिनेमा क्र`मशः वर्ष १८, १८, २९, ३३, ४०, ४१, ४१, ५२ र ५८ का पुरुष, वर्ष ३६ की महिला र अर्की उमेर नखु`लेकी महिला छन्। उनीहरू भने म`स्जिद आसपा`सका बा`सिन्दा हुन्।

मस्जिदमा बसेका भारतीय र नेपाली गरी १३ जनामा को`रोना पु`ष्टि भएपछि त्यस क्षेत्रका बासिन्दा र उनीहरूसँग स`म्पर्कमा रहेकाहरूको स्वाब नमुना सं`कलन गरिएको थियो। त्यसपछि विराटनगर स्थित कोसी अस्पताल र काठमाडौं टेकु स्थित रा`ष्ट्रिय जनस्वास्थ्य प्रयोग`शाला परी`क्षण गरिएको थियो।

विराटनगरमा सोमबार र मंगलबार ८ जनामा को`रोना पोजि`टिभ भेटिएपछि धरानस्थित बी.पी. कोइराला स्वा`स्थ्य विज्ञान प्रतिष्ठामा थप परी`क्षण गरिएको थियो। विराटनगरमा संक्र`मण पुष्टि भएकालाई उप`स्थित गराएरै धरानमा परी`क्षण गर्दा पोजि`टिभ देखिएको हो। उनीहरूलाई मंगलबार एम्बुलेन्समा राखेर धरान पुर्‍याइएको थियो। सेनाले संक`लन गरेको बाँकी तीन जनाको स्वा`ब भने टेकुमा परी`क्षण गर्दा कोराना पु`ष्टि भएको प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए। ‘प्रदेश १ मा संक्र`मितको संख्या २४ पुगेको छ’, मन्त्री घिमिरेले भने, ‘सबै उदयपुरबाट स्वाब संक`लन गरी पीसीआर परीक्षण गरिएका हुन्।’

प्रदेश जन-स्वास्थ्य प्रयोग-शाला र सेनाको छाउनी अस्पतालबाट आएको चिकित्सकका छुट्टा-छुट्टै टोलीले तीन दिन लगाएर ३ सय २१ जनाको स्वाब संकलन गरी लगेका थिए।काठमाडौं लगेको स्वा`ब परी`क्षणमा अझै संक्र`मित थपिने सम्भावना रहेको चिकित्सक बताउँछन्। ६९ जनाको स्वाब परी`क्षण भने विराटनगर स्थित कोसी अस्पतालमा भइरहेको छ। ९ वटा स्वाब त्यस क्षेत्रमा खटिएका सुरक्षा कर्मीको हो।

Related Articles

Back to top button
Close