ThoughtsVideos

प`क्रा`उ परेपछि ज्ञानेन्द्र शाहीले प्रहरीकै अगाडिबाटै यस्तो भने ! प`क्रा`उ पर्नुको भित्री कारण यस्तो रहेछ (भिडियो हेर्नुस)

‘हाम्रो नेपाल हामी नेपाली’का अभियान्ता ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्र`णमा लिएको छ । प्रहरीले ललितपुरकाे सुनाकोठी बाट उनलाई मंगलबार प`क्रा`उ गरेको हो । सरकारले आफू`खुसि राहत वितरण गर्न छुट नदिईरहेका बेला अनुमति समेत नलिई लकडाउन उल्ल`ङ्घन गरि राहत बाड्दै र देशविदेशमा रहेका नेपालीहरुसंग राहतको लागि पैसा उठाएको कारण शाहीलाई निय`न्त्रणमा लिएको बुझि`एको छ ।

मंगलबार विहान राहत वितरण गर्ने क्रममा विवाद शुरु भएपछि शाहीलाई प`क्रा`उ गर्न प्रहरी टोली ललितपुर स्थित सुनाकोठी पुगेको थियो । त्यस क्र`ममा शाहीलाई प`क्रा`उ गर्न गएको टोलीले शक्ति ठाकुरी सहित केहीलाई निय न्त्रणमा लिइ महा-नगरीय प्रहरी परिसर ललितपुरमा लगेको थियो ।

सरकारले कोरोना संक्र`मणको महा`मा`रीका बीच सङ्घ`संस्था तथा व्यक्तिले आफूखुसी राहत वितरण गर्दा कसैले दोहोरो राहत पाउने सम्भावना हुने र कसैले पाउँदै नपाउने सम्भा`वना हुने भएकाले जोको`हीलाई पनि राहत वितरण गर्ने इच्छा भएमा सम्बन्धित स्थानीय तहको सिफारिस र जिल्ला प्रशासन कार्यालयको स्वीकृति लिएर एक`द्वार प्रणा`लीबाट मात्र राहत वितरण गर्न पाउने व्यवस्था` छ । (भिडियो हेर्नुस)::

Related Articles

Back to top button
Close