News

कोरोना-भाइरसको स्या`म्पल बोकेको गाडीमा आ`क्र`मण, ड्राइ`भरको मृ`त्यु

कोरोना भाइरसको परी`क्षण स्याम्प`ल बोकेको वि`श्व स्वा`स्थ्य संग`ठन (डब्लू.एच.ओ.) को गाडीमाथि म्यान मा`रमा आक्र`मण भएको छ । आक्र`मणमा गाडीका ड्राइ`भरको मृ`त्यु भएको छ भने एक सरकारी अधिकारी गम्भीर घा`इते भएका छन् ।

डब्लू.एच.ओ.का अनुसार सोमबार रखा`इन राज्यको मि.न्ब्यामा भएको उक्त आक्र.मणमा २९ वर्षीय प्ये`सोने विन माउ`ङको निधन भएको हो । रोयट`र्सका अनुसार गाडीमा अन्धा`धुन्द गो`ली प्रहा`र भएको थियो ।

डब्लू.च.ओकी दक्षि.णपूर्वी एसियाकी निर्देशक पुनम खेत्रा`पाल सिंहले स्वा`स्थ्य`कर्मीमाथि हुने सबै खाले हिं`साको भत्स`र्ना गरेकी छिन् । त्यस्तै, राष्ट्र`संघका महास`चिव एन्टो`नियो गुटे`रेसले पनि घटना`को विरो`ध गर्दै दो`षी`माथि काराव`हीको माग ग`रेका छन् ।

डब्लू.च.ओकी दक्षि.णपूर्वी एसियाकी निर्देशक पुनम खेत्रा`पाल सिंहले स्वास्थ्य`कर्मी`माथि हुने सबै खाले हिं`साको भत्स`र्ना गरेकी छिन् । त्यस्तै, राष्ट्र`संघका महास`चिव एन्टो`नियो गुटे`रेसले पनि घटना`को विरो`ध गर्दै दो`षी`माथि काराव`हीको माग ग`रेका छन् ।

Related Articles

Back to top button
Close