Corona (COVID-19) Updates

विश्व स्वास्थ्य संग`ठनले दियो गम्भीर चेतावनी- ‘वि`श्वमा अझै खराब स्थिति आउन बाँकी छ’

एजेन्सी । अमेरिका र चीनबीच कोरोना भाइरसको उत्पति र वि`श्व स्वास्थ्य संग`ठनको भूमिकाका विषयमा आरोप प्रत्यारोप चलिरहेका बेला वि`श्व स्वास्थ्य संग`ठनले कोरोना महा`मा`रीका बारेमा गम्भीर चेतावनी दिएको छ । सं`गठनका महानिर्देशक डा.टेड्रोस ग्री`ब्रियासले कोरोनाकै कारण वि`श्वमा अझै खराबभन्दा खराब स्थिति आउन बाँकी रहेको चेतावनी दिएका हुन् ।

उनले भने, ‘केभिड–१९ का कारण विश्व`मा अझै खराब स्थिति आउन बाँकी छ, त्यसेबला वि`श्वले महा`मा`रीको नराम्रो रुप देख्नेछ ।’ उनले वि`श्व`मा २ देखि ३ प्रतिशत जनसंख्यामा मात्र यो भाइरसविरुद्द लड्ने प्रतिरोध क्षमता भएको दाबी गर्दै भाइरस विरु`द्दको खोप नबनेसम्म अवस्था निरन्तर बिग्रँदै जाने चेतावनी दिए ।

मंगलबार जेनेभामा स`ञ्चार`कर्मीहरुसँगको कुराकानीका क्रममा महानिर्देशक गिब्रियासले वि`श्वका सबै देशहरुलाई लकडाउन हटाउने निर्णयमा हतार नगर्न समेत अपिल गरे । उनले भने, ‘यो अवस्था एकदमै खत`र`नाक अवस्था हो र अहिलेको अवस्था सन् १९१८ मा देखिएको फ्लु`को महा`मा`री जस्तै हो, जुन फ्लुले विश्वमा ५ करोडभन्दा बढी मानिसको ज्यान लिएको थियो ।

तर अहिले भने हामीसँग प्रविधि छ र यसको सहयोग लिएर हामी विप`त्तिबाट ब`च्न सक्छौ ।’ उनले थप भने, ‘हामीलाई वि`श्वास गर्नुहोस्, यस प्रकोपलाई रोक्न सबै अघि बढौं, किनकि यो यस्तो भाइरस हो, जुन मानिसहरुले अझै बुझि`सकेका छैनन् । हामीले सुरुदेखि नै चेतावनी दिँदै आएका छौ कि यस्तो सैतानका विरु`द्द हामी सबै मिलेर लडनुपर्छ ।’

अमेरिकासँग बि`ग्रिँदै गएको सम्बन्धका बारेमा उनले वि`श्व स्वास्थ्य संगठनसँग कुनै गोप्य कुरा नभएको र कोरोना भाइरसको सम्बन्धमा केही कुरा नलुकाइएको स्पष्ट पारे । अमेरिकी राष्ट्रप`ति डोनाल्ड ट्रम्पले केही दिनअघि वि`श्व स्वास्थ्य संग`ठन चीनप्रति लचिलो भएको आरोप लगाउँदै उपलव्ध गराउँदै आएको आर्थिक सहयोग बन्द गर्ने निर्णय गरेका थिए ।

डा.टेड्रोस माइक्रो`बायोलो`जिष्ट पनि हुन् । उनी वि`श्व स्वा`स्थ्य संग`ठनको नेतृ`त्वमा आउनुअघि इथियो`पियाका स्वास्थ्य`मन्त्री थिए । उनलाई चीनको प्रयासमा वि`श्व स्वा`स्थ्य संगठनको नेतृत्व`मा पुर्याएको आरोप अमेरिका लगायतका मुलुकहरुले लगाउँदै आएका छन् ।

Related Articles

Back to top button
Close