Corona (COVID-19) Updates

काठमाडौंमा २ जना न`र्समा कोरोना संक्र“मण पोजेटिभ देखियो

काठमाडौं । काठमाडौमा २ जना नर्सलाई आरडिटी परीक्षणमा कोरोना संक्र`मण पोजेटिभ देखिएको छ । त्रिपुरे श्वर स्थित केन्द्रीय कारागारमा खटिएका २ जजना नर्समा २ पटक गरिएको ¥यापिड टेष्ट परी`क्षणमा कोरोना संक्र`मण पोजेटिभ देखिएको हो ।

आरडिटी परी`क्षणमा कोरोना संक्र`मण पोजेटिभ देखिएपछि उनीहरुलाई पि.सि.आर. परी`क्षण गरिने भएको छ । उनीहरु दुवैलाई अहिले काठमाडौंको टेकु अस्पतालमा आइसोलेसनमा राखिएको अस्पतालका प्रवक्ता अनुप बास्तोलाले जानकारी दिए ।

टेकु अस्पतालकै आइसो`लेसनमा उनीहरुको पिसिर हुँदै गरेको बास्तोलाले जानकारी दिए । रातोपाटी

Related Articles

Back to top button
Close