Corona (COVID-19) UpdatesHot News

उदय`पुरका थप ८ जनामा कोरोना-भाइरसको पु ष्टि, संक्र`मितको संख्या ४० पुग्यो !!

उदयपुरको भुल्के`स्थित एक म`स्जिदमा रहेका १३ जना कोरोना संक्र`मितसँग सम्प`र्कमा आएका थप ९ जनामा कोरोना भाइरस पु`ष्टि भएको छ। मंगल बार धरानमा गरिएको पुनः परी`क्षणमा ८ र टेकु स्थित रा`ष्ट्रिय जन-स्वास्थ्य प्रयोग`शालामा गरिएको परी`क्षणमा एक जनामा कोरोना देखिएको हो।

उदयपुरबाट संक`लन गरिएको नमुना धरान स्थित वि.पी. कोइराला स्वा`स्थ्य विज्ञान प्रतिस्ठानको ल्याब`मा परी`क्षण गर्दा ८ जनाको नमु`ना पोजेटिभ आएको स्वास्थ्य मन्त्रा`लयले जनाएको छ ।

सोमबार विराटनगरको कोसी अस्पतालको प्रयोग शालामा गरिएको पि.सि.आर. परी`क्षणमा ८ जनामा पोजेटिभ देखिएपछि थप परी`क्षण गर्न धरान पठाइएको थियो। आठै जना धरानको वी.पी. कोइराला स्वास्थ्य वि`ज्ञान प्रति`ष्ठानको आइसो`लेसनमा छन्।

यी आठै जना मु`स्लिम समुदा`यका हुन्। सो बस्ती`बाट पछि २ सय ५२ जनाको स्वा`ब परी`क्षण गर्न काठमाडौं पठाइएको हो। आज देखि`एको एक जना तीनै मध्ये`को हो। यस अघि कोरोना पु`ष्टि भएका १३ संक्र`मित पनि मु`स्लिम समु`दायकै हुन्।

Related Articles

Back to top button
Close