Corona (COVID-19) UpdatesHot News

नेपालमा थप १ जनामा कोरोना संक्र`मण

नेपालमा थप १ जनामा कोरोना भाइरसको संक्र`मण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परी`क्षणका क्र`ममा उदयपुरका ३३ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

नयाँ संक्र`मित उद`यपुरका ३३ वर्षका पुरुष रहेको प्रवक्ता देवकोटाको भनाइ छ । यससँगै नेपालमा कोरोना भाइरस`बाट संक्र`मित हुनेहरुको सं`ख्या ३२ पुगेको छ । जस मध्येका ४ जना भने उपचार पछि निको भइसकेका छन् ।

 

यस्तै, उदयपुरकै अन्य व्यक्तिहरुको पनि राष्ट्रि`य जनस्वास्थ्य प्रयोग शाला, कोशी प्रादेशिक अस्पतालको प्रयोगशाला र धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रति`ष्ठानमा परी`क्षण भइरहेको प्रवक्ता देवकोटाले बताए । नयाँ संक्र`मित उद`यपुरका ३३ वर्षका पुरुष रहेको प्रवक्ता देवकोटाको भनाइ छ । यससँगै नेपालमा कोरोना भाइरस`बाट संक्र`मित हुनेहरुको सं`ख्या ३२ पुगेको छ । जस मध्येका ४ जना भने उपचार पछि निको भइसकेका छन् ।

यस्तै, उदयपुरकै अन्य व्यक्तिहरुको पनि राष्ट्रि`य जनस्वास्थ्य प्रयोग शाला, कोशी प्रादेशिक अस्पतालको प्रयोगशाला र धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रति`ष्ठानमा परी`क्षण भइरहेको प्रवक्ता देवकोटाले बताए ।

Related Articles

Back to top button
Close