International News

बिस्तारै–बिस्तारै हटाइयोस् लकडाउनः विश्व स्वास्थ्य संगठन

वि`श्व स्वास्थ्य संगठनले कोभिड–१९ संक्र मण फैलनबाट रोक्नका लागि लगाइएको प्रतिबन्ध र लकडाउनलाई बिस्तारै बिस्तारै मात्र हटा`उनुपर्ने बताएका छन् ।

वि`श्व स्वा`स्थ्य संगठनको यो वक्त`व्य यस्तो बेला आएको हो जब थु`प्रै देशले आफ्नो देशमा लागू गरेको लकडाउन हटाउ`नेबारे विचार गरिरहेका छन् । कतिले त लकडाउनलाई आंशिक रुपमा हटाइ`सकेका छन् ।

डब्ल्यूृ.एच.ओ.ले यदि हतार गरेर वा सही समय अगावै लकडाउन हटाइए कोरोना संक्र`मण बढ्ने चेतावनी दिएको छ ।

डब्ल्यू.एच.ओ.का क्षेत्रीय निर्देशक (पश्चिमी–प्रशान्त) ताके`शी कसा`ईले भने, ‘कम्तीमा जबसम्म कुनै भ्या`क्सिन बन्दैन वा उपचारको प्रभावकारी तरिका नखोजिए लकडाउन हाम्रो लागि ‘न्यू नर्मल’ हुनुपर्छ किनभने यसले फाइदा पुर्याए`को प्र`माण भेटिएको छ ।’

उनले भने, ‘जो सरकारले लकडाउन हटाउन चाहन्छ, उनीहरुले बिस्तारै बिस्तारै यसो गर्नुपर्छ र लगातार निगरानी राख्नुपर्छ ।’जापान र सिंगापुर जस्तो देशमा कोभिड–१९ संक्र मणको दो`स्रो लहर देखिएको छ ।

Related Articles

Back to top button
Close