Weather Forecast

देशभर हावाहुरी, चट्या`ङ सहित असिना पानीको सम्भावना

मौसम पूर्वानुमान महा`शाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महा`शाखाका अनुसार आज नेपालमा स्थानीय वायुको प्रभावका साथै प`श्विमी वायुको प्रभाव रहेको छ।

महा`शाखाले हाल देशको अधि`कांश स्थानमा सामान्य बदली भइरहेको र केहि स्थानहरुमा मेघ गर्जन, चट्या`ङ्ग र हावाहुरीसहित वर्षा भइरहेको जनाएको छ । यसैगरी, महाशाखाले दिउँसो देशभर आं`शिकदेखि सामान्य बदली रहि केहि स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख गरेको छ ।

पूर्वा`नुमानमा उल्लेख भएअनुसार देशभर आंशि कदेखि सामान्य बदली रहि थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावा हुरीसहित वर्षाको सम्भावना रहेको छ। महा शाखाले हाल देशको अधि`कांश स्थानमा सामान्य बदली भइरहेको र केहि स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षा भइरहेको जनाएको छ ।

यसैगरी, महा शाखाले दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहि केहि स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख गरेको छ ।

Related Articles

Back to top button
Close