International News

उत्तर कोरियाली शासक किम जोङ ऊन गम्भीर बिरा`मी !

उत्तर कोरियाली शासक किम जोङ ऊन गम्भीर बिरामी भएको अमेरिकी अधिका रीलाई उ द्धृत गर्दै सी.एन.एन.ले बताएको छ । अमेरिकी अधिकारीले गुप्त चरको सूचना अनु सन्धान गर्दा शल्य क्रियापछि किमको स्वास्थ्यमा गम्भी र खत रा देखिएको जानकारी दिएका छन् ।किम अप्रिल १५ मा आयोजना भएको हजुरबुवाको जन्मदि नको कार्यक्रममा सरिक नभएपछि उनको स्वास्थ्यबारे चासो दिन थालिएको थियो । उनलाई अप्रिल ११ मा सरकारी बैठकमा अन्तिम पटक देखिएको थियो ।

अर्का अमेरिकी अधिकारीले सी.एन.एन.सँगको कुराकानीमा किमको स्वास्थ्य अवस्था ठिक नभएको कुरा साँचो भएको बताउँदै कति गम्भीर छ भनेर थाहा पाउन मु श्किल भएको बताए ।उत्तर कोरियाबारे विशे ष चासो रा ख्ने दक्षिण कोरियाको अनलाइन पोर्टल डेली एनकेले किम अप्रिल १२ मा मुटुसम्बन्धि केही प्रक्रियाबाट गुज्रिएको बताएको छ ।

उक्त पोर्टलले किमको अत्यधिक धुम्र पानको लत, मोटो पना र असाध्यै काम गर्ने बानीका कारण उनी मुटुसम्बन्धि केही प्रक्रियाबाट गु ज्रनु परेको बताएको छ । उक्त प्रक्रियापछि उनको ह्याङ.सान काउन्टीमा थप उपचार भइरहेको पनि उक्त पोर्टलले बताएको छ ।

किमको स्वास्थ्यमा सुधार आइरहेको भ`न्ने निष्क`र्ष निकालेर उनको उपचारमा खटेका थु`प्रै स्वास्थ्य`कर्मी अप्रिल १९ मा प्योंग`याङ फर्कि`सकेको र थोरै मात्र स्वास्थ्य`कर्मी उनीसँग भएको पनि उक्त अनलाइन पोर्टलले जानकारीमा उल्लेख गरेको छ ।उत्तर कोरियाको गोप्य खबर थाहा पाउनु निकै नै गाह्रो छ ।

Related Articles

Back to top button
Close