Corona (COVID-19) Updates

‘थप भया`वह हुनसक्छ कोरोनाको कहर…’

विश्व स्वास्थ्य संगठनका महासचिव टेड्रस एडनमले यदि हामी राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा एकजुट हुन सकेनौं भने भविष्यमा कोरोना`भाइरसको कहर थप भया`वह हुनसक्ने चेता`वनी दिएका छन् ।

उनले भने, ‘यने एउटा यस्तो भाइ`रस हो जसलाई अहिले पनि धेरै देश र धेरै मानिसहरुले बु`झ्न सकिरहेको छैन । थु`प्रै विकसित देश पनि यसको विषयमा गलत नि`ष्कर्ष निकालिरहेका छन् किनभने उनीहरुसँग सही जानकारी नै छैन ।’

विश्व स्वास्थ्य संग`ठनका महासचिव टेड्रस एडनमले यदि हामी राष्ट्रिय र अन्त`र्राष्ट्रिय स्तरमा एकजुट हुन सकेनौं भने भविष्यमा कोरोनाभाइरसको कहर थप भयावह हुनसक्ने चेतावनी दिएका छन् ।

उनले भने, ‘यने एउटा यस्तो भाइर`स हो जसलाई अहिले पनि धेरै देश र धेरै मानिस`हरुले बु`झ्न सकिरहेको छैन । थुप्रै विकसित देश पनि यसको विषयमा गलत नि`ष्कर्ष निकालिरहेका छन् किनभने उनीहरुसँग सही जानकारी नै छैन ।’

Related Articles

Back to top button
Close