Videos

आफ्नै दाजु-भाइले घरबाट निकालेपछि करोडौकि मालि-क्नीको छाप्रोमा बास,१ हप्ता देखि पानी पनि खान पाए`नन्,सबैले सहयो`ग गरौ !!

धन सम्पति ले खुसि दिन सक्दैन भन्थे त्यो हो रैछ आज धुर्ब-सत्य बाहिर आयो सिन्धुपाल्चोककि माईली तामाङ र डोल्मा तामा-ङ्गको ।उनीहरु करोडौको मालिक हुन् तर यो समय सडकको बास भएको छ।

सम्पति त रहयो तर आफ्नै मान्छेहरुले साथ न दिएर गाउँ बाट निकाला गरेपछि बिजोक अबस्था`मा पुगेका यिनीहरु अहिले छा`प्रोमा बस्छन। बाबा आमाको सेहार सुसा`र गर्दा गर्दै बिहे गर्न भुलेका दुई दिदि बहिनीको न सन्तान छ न सा`रा नै न आफ्नो आफन्ता नै आफ्नो भए।

उनीहरु राहत कुरि`रहे तर सरकारले राहत दिएन त्यो एउटा खालि ज`ग्गामा बनेको एउटा सानो छाप्रोमा भोकै जीवन कटाईरहेको छन। उनीहरुको लागि तपाईको पनि सहयोग चाहिएको छ यदि सहयोग गर्न चाहनुहुन्छ भने सिधा कल गर्नुहोस जसको लागि कमल सरगम ९८५१२२४९७० मा कल गर्नुहोला
भिडियो हेर्नुहोस्:::

Related Articles

Back to top button
Close