News

आन्त`रिक हवाई उडा`न खुला`उने विषयमा सरकारले थाल्यो गृह`कार्य

काठमाडौं । कोरोना भाइरस संक्र`मणको जोखिमका कारण बन्द भएको आन्तरिक हवाई उडान खुलाउने विषयमा सरकारले गृह`कार्य थालेको छ । वैशाख १८ गतेसम्म ब`न्द गरिएका आन्तरिक तथा बा`ह्य उडानहरु कहिले खुला`उने भ`न्ने विषयमा सरकारले गृहकार्य थालेको हो ।

सं`स्कृति पर्यटन तथा नागरिक उड्ड`नमन्त्री योगेश भट्टराईले देशभित्र कोरोना संक्र`मणको अवस्था र छिमेकी मुलुक`हरुको अवस्थालाई ध्यानमा राखेर हवाई सेवा सञ्चा`लनको निर्णय हुने बताए ।

भारतसँग खुला सीमानाका जोडिएकाले संक्र`मणको जोखिम रहेको अवस्थामा त्यहाँ कोरोना भाइरसको प्रभाव र भारतीय सरकारले लिने नीतिमा पनि उडान सुचारु कहिले गर्ने भ`न्ने विषय निक्र्यौ`ल गर्ने उनले बताए । उनले भने, ‘वैशाख १८ गतेपछिको अवस्था कसरी विकास हुन्छ त्यसपछि निर्णय हुन्छ ।

संक्र`मितको सं`ख्या, छिमेकी मुलुकको अवस्था र भारतले सरकारले लिने नीतिलाई मध्यनजर गर्दै खोल्ने÷नखोल्ने निर्णय गर्छौँ । हतारिएका छैनौँ । मुख्य कुरा कोरोना भाइरस निय`न्त्रण गर्ने हो ।’

कोरोना भाइरसको संक्र`मण बढ्दै गएपछि सर`कारले गत चैत २५ गते दोस्रो पटक १५ दिनको समय थप्दै वैशाख १८ सम्म अन्तर्रा`ष्ट्रिय उडानहरु स्थगित गर्ने निर्ण`य गरेको थियो । अहिले आन्तरिक उडान पनि सोही समय`सम्मका लागि ब`न्द गरिएका छन् ।

Related Articles

Back to top button
Close