Political Views

किन ल्याए ओलीले कोरोना महा मा`रीका बेला पार्टी विभाजन सम्बन्धी खु`कुलो प्रस्ताव ?

काठमाडौं । कोरोना भाइरस संक्र`मणका कारण मुलुक लकडाउनमा छ । यसकोे रोक`थाम र नियन्त्र`णमा लाग्नु`पर्ने बेलामा सरकार भने बेमौ`समको काममा व्य`स्त भएको छ । सो`मबारको म`न्त्रिप`रिषद बैठकमा दल विभाजनसम्बन्धी ऐनलाई परिवर्तन गर्न अध्यादेश ल्याउने प्रस्ताव पुगेपछि राजनीतिक बृतमा यसबारे बहस चुलिएको छ ।

सोमबारको मन्त्रि`परिषद बैठकले विद्यमान कानुन संशोे`धन गर्ने निर्णय गरेको हो । वर्तमान कानुन`अनुसार राजनी`तिक दल विभाजन गर्न संस`दीय दल र केन्द्रीय समिति दुवैमा ४० प्रतिशत पुर्याउ`नुपर्ने व्यवस्था छ । तर अव सं`शोधन ऐनअनुसार कुनैपनि पार्टीको केन्द्रीय समिति वा संस`दीय दलमध्ये एकमा ४० प्रतिशत सदस्य सं`ख्या भए पार्टी विभाजन गर्न मिल्ने छ ।

खासगरी सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा दुई अध्यक्षबीचको प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको सम्बन्धमा दरार उत्पन्न भइरहेका बेला यस्तो प्रस्ताव आएपछि नेकपा विभाजनकोे संघा`रमा पुगेको विश्लेषण हुन थालेको छ । ‘कोरोनाको महामारीका बेला यस्तो प्रस्ताव ल्याउनु भनेको पार्टी फुटाउने उद्देश्यबाहेक अरु केही होइन, आफू नटिक्ने भएपछि ओलीले यस्तो प्रस्ताव ल्याएका हुन्

उनी संसदीय दलमा ४० प्रतिशत पुर्याएर छुट्टै पार्टी गठन गर्ने योजनामा रहेको प्रष्ट भएको छ’, नेक`पाका एक नेताको भनाइ छ । यसैबीच मन्त्रिपरिषद् बैठकले दलसम्बन्धी प्रस्ताव पारित गरेसँगै पूर्वमाओवादी निकटका केही मन्त्रीहरु कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगेका छन् । यसो त मन्त्रिपरिषद् बैठकमा पूर्वएमाले र पूर्वमाओवादी पृष्ठभूमिकै केही मन्त्रीले अध्यादेशको विरोध गरेका थिए ।

यसअघि प्रधानमन्त्री केपी ओली एकलौटी ढं`गले चलेको भन्दै नेकपाभित्र ती`व्र असन्तुष्टि हुँदै आएको थियो । पछिल्लो समय अध्यक्ष ओली केन्द्रीय समिति, स्थायी समिति र सचिवालयमा समेत अल्पमतमा पर्दै आएका थिए । ओलीको एकलौटी निर्णय प्रक्रियाविरुद्ध अन्य नेताहरु एकमत भएपछि ओलीले आफूलाई हटाउन कसरत भइरहेको भन्दै असन्तुष्टि जनाउने गरेका थिए ।

सोही अनुसार आफूलाई सजिलो हुनेगरी सोमबारको मन्त्रि`परिषद् बैठकमा उक्त प्रस्ताव लगेको नेकपाका अर्का एक सचिवालय सदस्यले बताए । सभाु`मख निर्वाचन, बामदेव गौतम`लाई राष्ट्रिय`सभा सदस्य बनाउने सचिवालयको निर्णय र एमसीसी लगायतका मु`द्दामा ओली अल्पमतमा पर्दै आएका छन् ।

यी मुद्दाहरुमा वरिष्ठ नेता झ`नाथ ख`नाल, माधव नेपाल बामदेव गौतम नारायणकाजी श्रे`ष्ठ प्रचण्ड पक्ष`मा छन् भने ई`श्वर पोखरेल लगायतका नेता ओली प`क्षमा छन् । आफूविरुद्ध पार्टी`भित्रैबाट मो`र्चा`ब`न्दी थाहा पाएका ओलीले सत्ताबाट नहट्ने योजना अनुसार यस्तो रण नीति अख्ति`यार गरेको स्रो`तको दावी छ ।

Related Articles

Back to top button
Close