Thoughts

कोरोना`भन्दा भोकम`री`को पीडा भयानक हुनसक्ने

काठमाडाैं । ‘मानिसले सबै कुरालाई केही समय पर्खिन सक्छ, तर भो`कलाई कहिल्यै पर्खन सक्दैन ।’ भारतका प्रथम प्रधानमन्त्री जवाहरला`ल नेहरुले कुनै समय कुनै सन्र्द`भमा व्यक्त गर्नुभएको उक्त भनाइ अहिले आम मानिसमा चरितार्थ साबित बन्ने त होइन भन्ने श`ङ्काले पिरोलिरहेको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कोभिड–१९ को महा`मा`रीबाट जोगिन वि`श्वका आम मानिसलाई एकान्त बासमा ब`स्न आ`ह्वान गरेका कारण कृषि उत्पादनमा गिरावट आउन सक्ने सम्भावनाबाट डराउँदै वि`श्व समुदायले श`ङ्का गरेको हुन सक्ने सम्भावनालाई नजरअ`न्दाज गर्न सकिँदैन । सोही सन्दर्भमा नेहरुले भोकबाट तडपिएको मानिस अन्ततो`गत्वा गोलाबारुददेखि पनि डराउँदैन र त्यसपछि निम्तिन सक्ने युद्ध रोक्न कुनै पनि सरकारलाई हम्मेहम्मे पर्ने चेतावनी दिनुभएको थियो ।

नेहरुले भारतमा जनसङ्ख्या` वृद्धि हँुदै गएको तुलनामा उत्पादन बढ्न नसकेपछि त्यस प्रकारले चुनौती दिनुभएको थियो । त्यसको केही वर्षपछि हरियाणालगायतका प्रदेशमा गहुँको उत्पादन दोब्बरले वृद्धि भएको थियो । अहिले पनि वि`श्वमा सबैभन्दा धेरै गहँु उत्पादन गर्ने देश भारत हो भने धान उत्पादन गर्ने देश चीन हो । वि`श्वमा सबैभन्दा धेरै जनस`ङ्ख्या भएको देश चीन हो । चीनपछि भारत जहाँ एक अर्ब ३२ करोड जनस`ङ्ख्याको बसोबास छ ।

आजको अवस्थासम्म पुग्दा भारत खाद्या`न्नमा आत्मनिर्भर छ । छिमेकी मुलुक भारतलाई नेपालले विसं २०३५ सम्म चामल बिक्री गर्दै आएको थियो यद्यपि केही वर्षदेखि भने नेपालले उल्टै भारतबाट प्रतिमहिना झण्डै रु दुई अर्बको चामल आयात गर्दै आएको छ । लकडाउनअघि एकान्त`बासमा ब`स्नु पहिले जम्मा गरी राखेको मौज्दातमा खाद्या`न्न क्रम`शः सकिँदै गएको छ । दैनिक काम गरेर जीवन चलाउनु`पर्ने कृषि मजदुर वा आम श्रमजीवी जनता खाद्यान्नको समस्याबाट छटप`टा`इरहेका छन् । कृषि उत्पादन भएन भने कोरोनाभन्दा भोकमरीको पीडा भयानक र डरलाग्दो हुन्छ ।

गत वर्षको तुलनामा यस वर्ष नेपालमा धानको उत्पा`दन एक प्रतिशतले घटेर करिब ५१ लाख मेट्रिक टनमा सीमित हुन पुगेको यसअघि आयोजित पत्रकार सम्मेलन मार्फत कृषि तथा पशुप`न्छी विकास मन्त्रा`लयले सार्वजनिक गरिसकेको छ । हालको जनसङ्ख्यमा वृद्धि हुन गई झण्डै तीन करोड जनसङ्ख्या पुगेको विज्ञले अनुमान गरेका छन् । धान विशेषज्ञ भोलामानसिंह बस्नेतका अनुसार तीन करोड जनताका लागि झण्डै ७० लाख मेट्रिक टन धानको आवश्यकता पर्छ । जनस`ङ्ख्याको वृद्धिलाई हेर्दा नेपालीका लागि करिब १९ लाख मे`ट्रिक टन धान अपुग देखिन्छ ।

चीनको हुवेइ प्रान्तको वुहान शहरमा सन् २०२० को डिसेम्बर ३१ देखि देखिन शुरु भएको कोरोना भाइरसको फैलावट आजसम्म आइपुग्दा यस महामारीले वि`श्वका २१० देशलाई अ`क्रान्त पारिसकेको छ । भाइरसको सङ्क्र`मणबाट जोगिन वि`श्व समुदाय लकडाउनमा बसेको ब`स्यै गर्दा अर्कातर्फ खाद्या`न्नको अभाव हुन गई कतै वि`श्वमा द्व`न्द्व“ निम्तिने त होइन भ`न्ने चिन्ता सर्वत्र देखिन्छ । नेपालको संविधानले आम नागरिकलाई खाद्या`न्नको सुनि`श्चितता गरे पनि उत्पादननै नभएपछि अधिकार कसरी प्राप्त गर्न सकिएला यो सबैका लागि सोचनीय विषय हो । नेपालका पहाडी भूभागमा मकै छर्ने समय शुरु भइसकेको छ । बजार लकडाउनका कारण किसानले सहजै मकैको बीउ पाउन सकेका छैनन् ।

केही किसानले धानको बीउ रा`ख्न शुरु गरिसकेका छन् । केही समयपछि आलु भित्र्याउने र ग“हुँ काट्ने समय पनि शुरु हुन्छ । यो अवस्थासम्म पुग्दा सरकारले कृषि तथा कृ`षिजन्य उत्पादन, बजारी`करण तथा बीउको सहजी`करण र कृषि कर्म गर्ने किसानलाई आव`श्यक सुर`क्षाको बन्दो`बस्त गरी लकडाउन`बाट छुटकारा दिनुको विक`ल्प छैन भन्नु`हुन्छ साना किसान राष्ट्रिय महास`ङ्घका पूर्वअध्यक्ष उद्धव अधिकारी । नेपालमा सालिन्दा कृषि उत्पादन घट्दै गएको कृषि, तथा पशुपन्छी विकास मन्त्रा`लयको तथ्या`ङ्कमा उल्लेख छ । चामल, मकै, कोदो, फापर, मासु (बङ्गुर, राँगा, र खसी–बोका), मा`छा, फलफूल तथा ताजा तरकारी गरी वार्षिक नेपालले विभिन्न देशबाट रु चार खर्ब`भन्दा बढीको खाद्या`न्न आयात गरेको वि`भिन्न तथ्या`ङ्कमा उल्लेख छ ।

Related Articles

Back to top button
Close