News

म`स्जिद र मदर`सामा जमा`तीहरु लुकेर बसेका छैनन्: राष्ट्रिय मु`स्लिम आयोग

काठमाडौं । मस्जिद र मदरसामा जमातीहरु लुकेर नबसेको राष्ट्रिय मु`स्लिम आयोगले बताएको छ । आइतबार मु`स्लिम आयोगको कार्यालय भएको सर्व`पक्षिय छलफलले कुनैपनि मस्जिद र मद`रसाहरुमा जमाती लुकेर नबसेको निष्कर्ष निकालेको हो ।

आयोगका अध्य`क्ष समिम मिया अन्सारीले नेपालको स`द्भावमाथि खलल पुर्‍याउने तत्वहरुले सामाजिक स`ञ्जालमा जमा`तीहरु लुकेर बसेको आरोप लगाएको बताए ।यसअघि नै कुन ठाउँमा कति जमाती रहेका छन् भन्ने कुराको जानकारी गृह मन्त्रा`लय र प्रत्येक जिल्ला प्रशासन कार्यालयहरुमा दिइएको पनि उनले बताए ।

आयोगको सर्वपक्षिय छलफलले मस्जिद र मदरसा रहेका जिल्लामा अनुगमन गर्न प्रतिनिधि मण्डल बनाउने निर्णय पनि गरेको छ ।प्रतिनिधि मण्डलले मदरसा र मस्जिद रहेका जिल्लामा हुने अनुगमनमा प्रहरी र जिल्ला प्रशासन कार्यालयहरुलाई सहयोग गर्ने उनले बताए ।

मुलुक कोभिड—१९ संक्र`मणको जोखिमसँग लडिरहेका बेला विभि`न्न इस्यु बनाएर जाती`य द्व`न्द फैलाउने काम भएको प्रति आयोगले आप`त्ति समेत व्यक्त गरेको छ । उदयपुर र पर्साको म`स्जिदमा रहेका जमातीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि मु`स्लिम समुदायका व्यक्तिहरु कोरोना भाइरस फैलाउन उद्त रहेको आरोप लाग्दै आएको थियो ।

Related Articles

Back to top button
Close